पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सूरु गरिने

१५ जेष्ठ २०८२, बिहीबार १५:४९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पाल्पा, सुनसरी र दाङमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गरीने बताए । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले अन्तराष्ट्रिय स्तरका सक्षम अनुसन्धानकर्ताहरु छनौट गरी पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरीने बताए ।

‘रियल अर्थ मेटलको सम्भाव्यता समेत अध्ययन गरीने छ । आर्थिक वर्ष ८२–८३ मा नेपालमा रहेका खानीहरुको अन्वेषण र बजारीकरणको अध्ययन गर्न माइनिङ क्षेत्रका विज्ञको सहभागितामा नेपालमा अन्तराष्ट्रिय सम्मेलन गरीने छ ।’ अर्थमन्त्री पौडेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*