एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.९० प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धा ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...


निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १० करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १० करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।...


निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय झिनो अंकले बढ्यो, सरकारीसहित पाँच कम्पनीको घट्दा अन्यको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


अर्थमन्त्रालयमा सहसचिव हेरफेर : बजेट महाशाखाको जिम्मेवारी रितेश शाक्यलाई, कसलाई कुन महाशाखा दिइयो ?

काठमाडौ । अर्थमन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका तीन वटा महाशाखाको जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया शुरु हुदै गर्दा अर्थमन्त्री बर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर...


एकदिन पनि टिकेन बजारको हरियाली, दोहोरो अकंले मार्केट घट्दा कारोबार २ अर्ब २३ करोडमा सिमित

काठमाडौँ । शेयर बजार पुनः ओरालो लागेको छ । चारदिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको थियो । तर, उक्त हरियाली एकदिनसमेत नटिक्दै बजारले ओरालो यात्रा तय गरेको हो । बजारले ओरालो यात्रा तय गर्दा लगानीकर्ता...


निर्जीवन बीमा कम्पनीको ब्यवसाय २६ अर्ब, शिखरको अग्रता कायमै, सलिकोलाई पछ्याउँदै सिद्धार्थ र आइजिआई

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनासम्ममा कुल २६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागनु महिनासम्मको रिपोर्ट अनुसार निर्जीवन बीमा कम्पनीले २६ अर्ब...


हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने

काठमाडौँ । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्धनका लागि लगानी गर्ने भएको छ । कम्पनीले ईभी गाडिको बजारका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको हो । हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो...


गोदावरी स्टीलको आम्दानीमा फड्को, एक वर्षमा गर्यो ६ अर्ब ३० करोडको व्यापार

काठमाडौँ । गोदावरी स्टील प्राइभेट लिमिटेडको व्यापार निरन्तर उकालो लागि रहेको छ । बजारमा गोदावरी स्टीलको मागले फड्को मार्दा कम्पनीको व्यापारले समेत उचाई कायम गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको ब्यापार...


सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बागलुङ नगरपालिका वडा नं १ स्थित बिमित बिमलेश आचार्यलाई उनकै निवासमा पुगेर घातक रोग...


सामाजिक उत्तरदायित्वमा बैंकहरुले गर्ने खर्च घट्यो, नेपाल बैंकको सामाजिक कार्यमा उच्च गिरावट

काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ को तुलनामा २०७९।०८० मा अधिकांश वाणिज्य बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च घटाएका छन् । ११ बैंकहरुले यस्तो खर्च घटाउँदा ७ वटा बैंकहरुले भने बढाएका हुन् । आव २०७८।७९ मा ४२ करोड ७१...