बीमा प्राधिकरणको १८ बुँदे निर्देशनमध्ये तीनवटा कार्यान्वयनमा चुनौतीपूर्ण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जनगुनासो समेटेर बीमा कम्पनीहरुलाई जारी गरेको १८ बुँदेमध्ये तीन बुँदा चुनौतीपूर्ण रहेको बीमा कम्पनीहरुले बताएका छन् ।प्राधिकरणले चैत ६ गते बीमा कम्पनीहरुका लागि जारी गरेको निर्देशिका कर्मचारी र कार्यालय सजावटको बिषय तत्कालै पालना गर्न...


आपसमा सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्न होलीको अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालको शुभकामना

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आज होलीको अवसरमा एक कार्यक्रम गरी मनाइएको छ । होलीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुर्य प्रसाद सिलवालले कर्मचारीहरूलाई आपसी सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्न आह्वान गरेका छन् । होलीको अवसरमा आयोजित कार्यक्रममा...


स्वीकृती नलिई बीमा सम्बन्धी व्यवसाय गर्ने कम्पनीलाई प्राधिकरणको चेतावनी

काठमाडौं । स्वीकृती नलिई बीमा सम्बन्धी अन्य काम गर्ने कम्पनीमाथि बीमा प्राधिकरणको निगरानी बढाउन थालेको छ ।पछिल्लो समयको बीमाको नाम लिएर विभिन्न वाहानामा काम गर्दै आएका संस्थाहरुलाई बीमा प्राधिकरणले ध्यानाकर्षण समेत गरेको छ। बीमा ऐन २०७९ को दफा २४...


ग्लोवल मनी विकमा मधेश प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । मधेश प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।...


ग्लोबल मनी विकः देशैभरी बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी विकको अवसरमा देश भरी नै बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको सहकार्यमा प्राधिकरणले साताव्यापी रुपमा बिद्यार्थी लगायत सरोकारवाला माझ सो प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको हो । बीमा...


देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयलाई मापदण्ड बमोजिम संचालन गर्न प्राधिकरणको अल्टिमेटम

काठमाडौं । देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयहरुलाई मापदण्ड बमोजिम संचालन गर्न नियामक निकाय बीमा प्राधिकरणको दुई महिने अल्टिमेटम दिएको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रदेश शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पूर्वधार दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको हो...


बीमा दाबी भुक्तानी समयमा नदिने कम्पनीलाई कारवाही गर्छौः अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै...


बीमा कम्पनीहरूलाई तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे नगर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा...


नागरिकको आवश्यकता अनुसार बीमा ल्याउन कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल बीमा प्राधिकरणका...


बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न बीमा प्राधिकरणमा लगानी स्वीकृती विवरण पेश गनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार क्षेत्रमा लगानी गर्नको लागि स्वीकृती विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि...