क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथग्रहण

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोर अध्यक्षमा सर्वसम्पत चयन भएका हुन् । अध्यक्ष पदमा चयन...


ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन हुनुपर्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन हुनुपर्ने बताइछिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै उनले यस्तो बताएकि हुन् । अन्तर्गत ऊर्जा क्षेत्रमा...


नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा...


इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा, यस्ता छन् विशेषता

काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाइसी लिने प्रक्रिया जारी गरेको छ । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration...


आइएमई लाइफ इन्स्योरेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले काठमाडौं रिजन १ अन्तर्गतका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम आज शंखमुलको होटल ए वन प्लालेसमा सम्पन्न...


गुल्मीका आगलागी पीडितलाई सन नेपाल लाइफद्वारा राहत वितरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आगलागी पीडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाका आगलागी पीडितलाई करिव ६६ थान लगाउने कपडा वितरण गरेको हो । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वार्ड नम्बर २ अन्तर्गत...


नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक ,के छ बिशेषता ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको हितलाई मध्यनजर गर्दै बाल जीवन बीमा योजना बजारमा ल्याएको छ। एक महिनादेखि १७ वर्ष उमेर समुहका बालबालिकाको गराउन सकिने व्यवस्था रहेको यो बीमा योजनामा बालबीमा सुविधालाई लक्षित गरि ल्याएको कम्पनीले जानकारी दिएको...


सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६औं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ...


सानिमा रिलायन्स लाइफको २ दिने कार्यक्रम सम्पन्न, विभिन विधामा उत्कृष्ठ कर्मचारी सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको दुई दिने बिजनेश स्ट्राटिजी मीट सम्पन्न भएको छ । कम्पनीले कर्मचारीहरुको क्षमता बृद्धि गने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम भैरहवाको टाईगर रिसोर्टमा सम्पन्न भएको हो । दुई दिने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी...


मेट लाइफको कोशि प्रदेश कार्यालय उद्घाटन

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले कोशि प्रदेश कार्यालयको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच मोरङको विराटनगरमा प्रदेश कार्यालयको उद्घाटन गरेको हो । जीवन बीमा सेवालाई व्यापक रूपमा सुदृढ र गुणस्तरीय बनाउँदै लगेको कम्पनीले प्रदेश कार्यालय स्थापनाले थप सेवा...