कुमारी बैंककोे ‘कुमारी गज्जब बचत खाता’, उच्च ब्याजसहित स्वास्थ्य बीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा...


नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चन्द्रगढी उपशाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै बीमितको आश्रीत परिवारलाई दाबी भुक्तानी उपलब्ध गराएको हो । वि.स २०६८ साल चैत्र ३० गते झापा बाह्रदशी गाउपालिका...


पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ २५ गते पालिकाको सभाहलमा सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व...


एशियन लाइफले गर्यो २ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँको दाबी भुक्तानी गरेको छ । शाखाले एक दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्दै बीमितको परिवारलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार दुहबी–१०, सुनसरी निवासी...


प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते...


प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्जीवन बीमकको निर्णय

काठमाडौं । लुम्बिनी प्रदेशका निर्जीवन बीमा गर्ने बीमकहरुले प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्णय गरेका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज शुक्रबार प्रदेश प्रमुखहरुसँग गरिएको छलफलमा उक्त निर्णय गरिएको हो। साथै, कृषि तथा पशुपन्छी...


जीवन बीमा अभिकर्ताको परीक्षा माघ २१ गतेदेखि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार परीक्षा लिएर मात्र बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरे बमोजिम परीक्षाको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले माघ २१...


प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी, विश्वकर्माका आश्रित परिवारमा राहत

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कटारी शाखाले आइतबार एक कार्यक्रम गरी मृतक गंगा बहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख हजार ६०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । न्यून आय भएका गरिब परिवारमा चार लाख रुपैयाँ बीमा...


स्वास्थ्य बीमा गर्नेलाई अस्पतालको टिकटमा लाग्ने शुल्क घट्यो

काठमाडौँ । स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ । बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको हो । बहिरङ्ग सेवा ५०...


नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीनकुने शाखाले आज एक कार्यक्रमका बीच बीमितको घर नजिकै पुगेर पाँच लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक भोटेचौर निवासी ३२ बर्षिय ईश्वरी मैनालीको गत भदौं २० गते असामयिक...