नेशनल लाइफको तीनकुने शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी तथा अभिकर्ताको क्षमता बृद्धि गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीको तीनकुने शाखाले शनीवारका दिन अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कम्पनीका...


नेशनल लाइफको कलंकी शाखा एकै दिनमा १ सयवटा बीमा पोलिसी बिक्री गर्न सफल 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्ने बताएको छ । हाल कम्पनीको कलंकी शाखा प्रमुखमा...


सम्मान र तालिमपछि प्रभु महालक्ष्मी लाइफका अभिकर्ता उत्साहित, ऊर्जा बोकेर कार्यस्थलमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले तालिम र सम्मान प्रदान गरेपछि अभिकर्ताहरु उत्साहित बनेका छन् । कम्पनीले चितवनमा चैत २ गतेदेखि  ४ गतेसम्म भव्य कार्यक्रम गरी वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको...


जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले चैत चार देखि ९ गतेसम्मका लागि परिक्षा संचालन गर्न लागेको छ। समय साँझ ७ बजेदेखि ६ः३० बजेसम्म रहेको छ।


आइएमई लाइफका एमडिआरटी बिजेता बीमा अभिकर्ताहरुको भव्य सम्मान

काठमाडौं । बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि कम्पनीले दिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी लक्ष्य पुरा गर्ने सबैको सपना हुन्छ । एमडिआरटी लक्ष्य पुरा नगर्ने सपना देख्ने बीमा अभिकर्ताहरु कमै मात्र हुन्छन् । यसो नहोस पनि...


जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय...


आइजीआई प्रुडेन्सियलले अभिकर्ता तालिम संचालन गर्दै, एसईई उतीर्णलाई अवसर

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत्र १३ गतेदेखि १६ गतेसम्म चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । यसका लागि...


सानिमा जिआईसीले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म भौतिक तथा भर्चुअल माध्यमबाट अभिकर्ता तालिम संचालन गर्न लागेको हो । कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न...


हिमालय एभरेष्टले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने...


अनलाईन परिक्षामा प्रणालीबाट सात हजार बीमा अभिकर्ताले लिए लाईसेन्स

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा काम गर्न चाह्ने ७ हजार बढीले अनलाईन परिक्षा उत्तीर्ण गरेका छन् । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा( जुम) मार्फत लिएको परिक्षामा मा हालसम्म उत्तीर्ण भएका...