शिखर इन्स्योरेन्सको दुई आवको साधारणसभा चैत्र ९ मा कति दिँदैछ लाभांश ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक डाकेको छ । आव २०७५।०७६ र २०७६।०७७ को साधारणसभा आगामी चैत ९ गतेको लागि आह्वान गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव समेत पारित गर्ने...

निफ्राको शेयरमा माफियाको चलखेल, मूल्य घटाएर सर्वसाधारणको शेयर खोस्ने षडयन्त्र

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा शेयर माफियाहरुले चलखेलको प्रयास गरेका छन् । सामूहिक रुपमा सानो भोल्युममा शेयर मूल्य घटाएर सर्वसाधारणलाई आतंकित पार्दै शेयर मूल्य घटाउने रणनीतिमा शेयर माफियाहरु सक्रिय रहेको खुलेको छ । अनलाईनबाट कारोबार...

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सिराहामा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहामा नयाँ शाखा संचालनमा ल्याएको छ । लाहान नगरपालिका वडा नं. ८ सिराहामा बैंकले आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार संचालन गरेको हो । विस्तारित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश...

लक्ष्मी र माछापुच्छ्रे बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र लक्ष्मी र माछापुच्छ्रे दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता बैंक लिमिटेड दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता भएको छ । माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित...

महिला लघुवित्तको आईपीओ यहि साता बाँडफाँड

काठमाण्डौ । केही साताअघि आईपीओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि साता भित्र आईपीओ बाँडफाँड गर्ने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यहि साताको अन्त्यतिर शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ...

प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो कम्पनीको सचिव पदमा राजकुमार कार्कीलाई नियुक्त गरेको छ । यही फागुन ९ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैंठकबाट कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको प्रेस बिज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त कम्पनी सचिव कार्कीले...

माछापुच्छ्रे बैंकको पहिलो आफ्नै मोबाइल वालेट संचालन

काठमाडौं । माछापुच्छच्छ्रे बैंकले पहिलो आफ्नै मोबाइल वालेट संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा विभिन्न विशेषता तथा सुविधासहितको ‘रेमिट्याप’ मोबाइल वालेट संचालनमा ल्याएको हो । रेमिट्याप मोबाइल वालेटमा विभिन्न विशेषताहरु राखिएको छ जसमा...

लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच सम्झौता भएको छ । बैंक र रेमिट्यान्स प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स...

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाई’ भर्चुअल सहायता सेवा संचालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा बैंकको भर्चुअल सहायता सेवाका लागि ‘आस्क मुक्ति भाइ’ वेबसाइट मार्फत संचालनमा ल्याएको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि यो भर्चुअल (अनलाइन )...

प्रभु बैंकद्धारा भानुभक्त मा.बि. सिन्धुलीलाई कम्प्युटर सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ । बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने...