ग्लोबल मनी विकमा नबिल बैंकद्वारा देशव्यापी कार्यक्रम सञ्चालन, १९ सय बढी विद्यार्थी लाभान्वित

काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको देशकै अग्रणी बैंक नबिलले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा...


ग्लोबल मनि वीकको अवसरमा कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा...


एनआईसी एशिया बैंकका १२ खातावालाले पाए जनही १० लाख रुपैयाँ, घातक रोगका ७ र दुर्घटनामा परेका ५ जनाले पाए बीमा दावी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग र दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । बैंकले सञ्चालनमा ल्याएको आकर्षक फाइदाहरुसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतका बीमितले प्रतिव्यक्ती १० लाख रुपैयाँका दरले...


सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

काठमाडौँ। सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको सोमबार अर्थात् चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ । हिमालयन लाइफ...


लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १३ गते) बस्दैछ । सभा अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा...


महालक्ष्मी विकास बैंकद्वारा जिएमडब्लु २०२४ को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले...


डिसहोम प्रयोगकर्तालाई एनआइसी एशिया बैंकको सुविधा, एक महिनाको रिचार्जमा तीन महिना सित्तैमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुका लागि नयाँ–नयाँ स्किमहरु ल्याउने गरेको छ । यसैक्रममा बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई गज्जबको लाभदायक स्किम ल्याएको छ । बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई एक महिनाको डिसहोम रिचार्ज गर्दा तीन महिना निःशुल्क डिसहोम टिभि...


माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो। शेयर खरिद गर्न इच्छुक व्यक्तिले...


माछापुच्छ्रे बैंकको साढे ५९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५९ हजार ६५६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको...