हाथवे इन्भेष्टमेन्टको ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको संचालक समितिको बैठकले ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति प्रदान गरेको छ । १० गते बसेको बैठकले साविकका शेयरधनीको निधन भएपछि ति शेयर परिवारका अन्य सदस्यको नाममा नामसारीको लागि स्वीकृति...


वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै

काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफामा देखिएको छ।चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको वितरणयोग्य मुनाफामा उच्च गिरावट देखिएको छ। बैंकका अधिकारीहरुको...


हुलास इन्फ्राले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौँ । हुलास इन्फ्रा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि व२२ गते विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका

काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ । चालु आवको नौ...


खुद नाफा घटेपनि एनआईसी एसिया बैंक वित्तीय सूचांकमा अब्बल, तेस्रो त्रैमासमा यस्तो देखियो बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ । कूल १४...


दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन, कति कायम भयो समायोजित मूल्य ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूलय समायोजन भएको छ। नेप्सेमा आज सूर्य ज्योति लाइफ र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । सूर्य ज्योति लाइफको १० दशमलव २६ प्रतिशत बोनस शेयर वितरणका बुक क्लोज गरेसँगै अघिल्लो दिन कायम...


लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की...


सर्वोतम सिमेन्टको शेयरमूल्य घट्ने क्रम जारी, यस्तो छ कारण

काठमाडौं । पछिल्लो समय सर्वोतम सिमेन्टको शेयरमूल्य दैनिक रुपमा ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार कम्पनीको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले घटेर ७६७ रुपैयाँमा कारोबार भएको छ । कुनै समय लगातार सकारात्मक सर्किट...


रोकिएन शेयर बजारको ओरालो यात्रा, परिसूचक १९७२ पुग्दा कारोबार खुम्चियो

काठमाडौं । कारोबार साताको अन्तिम दिन अथवा बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । नयाँ वर्षदेखि लगातार शेयर बजार घट्ने क्रम जारी रहेको छ । बिहीबार शेयर बजार १९ दशमलव ५६ अंकले घटेर १९७२ दशमलव १४ को बिन्दुमा...


गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १७ करोड ८२ लाख कारोबार भएको छ। त्यस्तै, सूर्य ज्योति लाइफ, पोखरा फाइनान्स, हिमालयन रि, सर्वोत्तम सिमेन्टस, शिवम...