सर्वोत्तम सिमेन्टको एक घण्टामै एक लाख कित्ता शेयर किनबेच, मूल्य समेत ओरालो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको एक घण्टा मै एक लाख ८ हजार ५६४ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज ९ करोड ४१ लाख ४३ हजार १६९ रुपैयाँको कारोबार भएको हो । यो समाचार तयार पर्दा (१२ः१६ बजे) सम्म...


पिपुल्स पावरको साधारणसभा वैशाख १७ गते, हकप्रद शेयर मुख्य एजेण्डा

काठमाडौं । पिपुल्स पावरले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।कम्पनीले वैशाख १७ गते, सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौँमा छैठौँ र सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले...


दुई कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। सिद्धार्थ प्रिमियरले फागुन १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको...


रिडी पावरको हकप्रद शेयर बाँडफाँट, ११ लाख ३५ हजार कित्ता शेयर लिलामीमा आउने

काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीकोले बिक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद चैत २० गते बाँडफाँट गरेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ६६ लाख ८...


नेप्सेमा रिलायबल नेपाल लाइफको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार रिलायबल नेपाल लाइफको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर सूचीकृत भएको छ । अब...


साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस शेयरसूचीकृत भएको हो। यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर...


१५ प्रतिशत लाभांश दिदा समेत घट्यो सर्वोत्तमको शेयर मूल्य, १ लाख ३९ कित्ता किनबेच

काठमाडौँ । सर्वोत्तम सिमेन्टको चैत २० गते बसेको संचालक समितिले लाभांश घोषण गर्यो । कम्पनीले हाल कायम चुक्तापूँजी काठमाडौँ । लाभांश दिने घोषणा गरेपनि सर्वोत्तमको शेयर मूल्य ओरालो लागेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, लघुवित्तका शेयरधनीले कमाए सर्वाधिक

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।गुराँस र विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, मानुषी, गणपत्ती, श्रीजनशील, सर्पोट माईक्रोफाइनान्स, सूर्यज्योति लाइफ, साधना लघुवित्त, मनकामना...


शेयर बजारमा ओरालो यात्राको निरन्तरता, कारोबार साढे २ अर्ब, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । बुधबार बजार झिनो अकंले घटेको हो । नीतिगत अवरोधले नै शेयर बजारलाई माथि उठाउन नसकेको लगानीकर्ताका तर्क रहदै आएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४३अकंले घटेर...


सूर्यज्योति र सर्वाेत्तम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज सूर्यज्योति लाइफ र सर्वाेत्तम सिमेन्टसको शेयरमा लगानीकर्ताहरु बढी झुम्मिएको देखिएको छ। त्यस्तै, गुर्खाज फाइनान्स, शिवम सिमेन्टस, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन रि, घोराही सिमेन्टस, अपर तामाकोशी, हिमालयन डिष्टिलरीको...