ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त संस्थापक शेयर खरिद...


सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । सूर्यज्योति लाइफले चुक्ता...


१२ वाणिज्य बैंकका शेयरधनीले पाए लाभांश, ६ वटाले बनाए हात रित्तो

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गरेका छन् । बाँकी रहेका बैंकहरुले शेयरधनीको हात रित्तो बनाएका हुन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । सूर्यज्योति लाइफले चुक्ता पूँजी चार अर्ब ५४...


प्रभु केवलकार एण्ड टुरिजमले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौँ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमाआवश्यक भएकाले योग्य विक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको हो । वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले...


इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक शेयरधनी वा जो–कोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा...


कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त...


धितोपत्र बोर्डको अध्यक्ष सष्टलिष्ट नामावलीप्रति अर्थमन्त्रीको असन्तृष्टी

काठमाडौं । गत पुस २० यता रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रकृया अझ लम्बिने भएको छ। पहिलो चरणमा छानिएका उम्मेदवारको विषयमा अर्थमन्त्री वर्षमान पुन सहमत नभएपछि प्रक्रिया लम्बिने भएको बुझिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...


गुरुप्रसाद न्यौपाने सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले मिति २०८१ वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको जानकारी दिई सर्वोच्च जाने तयारी गरेका छन् । नेपालमा पहिलो पटक शेयर खरीद विक्री गरेको आरोपमा ७५०००/– पचहत्तर हजार रुपैया...


सूर्यज्योति लाइफ र गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । मंगलबार गोर्खाज फाइनान्सको शेयर कारोबार सबैभन्दा बढी...