प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफको चुक्ता पुँजि शतप्रतिशतले बढ्यो, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले घटेको छ।गत आर्थिक बर्षमा २ अर्ब ८३ करोड रुपैयाँ...


जीवन बीमा क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धी, एलआईसी नेपालले बनायो एक खर्बको जीवन बीमा कोष

काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ ऐतिहासिक रेकर्ड राख्दै एलआईसी नेपालले एक खर्बको जीवन बीमा कोष बनाउन सफल भएको छ । आज प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एलआईसी नेपालले एक खर्ब चार अर्ब ५३ करोडको शक्तिशाली जीवन बीमा...


युनाइटेड इन्स्योरेन्सको मुनाफा ४० प्रतिशतले बृद्धि, यस्तो छ इपिएस सहित अन्य सूचांक

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिने वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा उच्च अंकले बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । कम्पनीको व्यवसाय खुम्चिएको देखिए...


एशियन लाइफको जीवन बीमा कोषमा ३६ अर्ब, अभिकर्ताले पाउने कमिशनमा कैची चलाउँदा नाफा बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय अवस्था र व्यवसाय औषत देखिएको छ । जीवन बीमा कोषमा चालु आवको तेस्रो त्रैमाससम्ममा ३६ अर्ब ५४ करोडभन्दा बढि संचिती...


एकीकृत कारोबार शुभारम्भ गर्न लागेको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय सूचकमा सामान्य सुधार, दुबैले किन घटायो जगेडा कोषको रकम ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा ब्यवसाय गर्न एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुबै कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण आज छुट्टाछुट्टै...


जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बागमती प्रदेशपछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा सबैभन्दा थोरै

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । नेपाल बीमा प्राधिकरणको...


चैत्र महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३% ले बृद्धि, नेपाल लाइफको सबैभन्दा बढि, महालक्ष्मी लाइफको उत्कृष्ट बृद्धि

काठमाडौं । चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३.८७ प्रतिशतले बृद्धि भएको देखिएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले सबैभन्दा धेरै २३ अर्ब भन्दा बढि प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ...


नौ महिनामा ३३ बीमा कम्पनीले संकलन गरे एक खर्ब ३४ अर्ब, बीमाको दायरामा ४४.५५ प्रतिशत पुग्यो

काठमाडौं । देशमा चरम आर्थिक संकटका बीचमा बीमाको दायरामा अझै बृद्धि भएको आज प्रकाशित तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब ३४ अर्ब ७४ करोड ९६...


आर्थिक मन्दीका बीच सिटिजन लाइफको उल्लेख्य प्रगति, साढे आठ अर्बको जीवन बीमा कोष, मुनाफा १५ करोडमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशमा जारी आर्थिक संकटका बीचमा उल्लेख्य प्रगति गर्दै बीमाको पहुँच बृद्धि गर्दै मुनाफा समेत बढाउन सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा...


सङ्कटकाबीच बीमा कम्पनीको बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, आइएमई लाइफ उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानी सामान्य अंकले बृद्धि भएको छ । आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी गत आवको तुलनामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।  नियामक...