एलआईसी नेपालले कमायो ३१ करोड ५८ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष १ खर्ब ३३ अर्ब नजिक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले गत आवमा ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा ६१.९२ प्रतिशत कम...
सन नेपाल लाइफको मुनाफा ५४ करोड, १० अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । सन नेपाल लाइफले गत आवमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा कूल १० अर्ब १० करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कूल पाँच अर्ब...
वित्तीय विवरणमा शिखरको प्रगति, मुनाफा बढाउँदै कमायो ४५ करोड
काठमाडौं । गत आवमा शिखर इन्स्योरेन्स कम्पनीले ४५ करोड २७ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार आव २०८१।०८२ मा कम्पनीले सो मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको...
सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच कडा प्रतिस्पर्धा, कुन वित्तीय सूचकमा को बलियो ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा संचालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई स्थापित र ठुला निर्जीवन बीमा कम्पनीमा...
सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा...
गार्डियन माइक्रो लाइफको नाफा उल्लेख्य बढ्यो, जीवन बीमाकोष साढे १२ करोड बढी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू अर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिमा गरेको ७ लाख रुपैयाँ खुद नाफाको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि आएको हो।...
मंसिरमा निर्जीवन बीमा ब्यवसाय ३ अर्बमाथिः शिखर-आइजिआई र सिद्धार्थको प्रतिस्पर्धा, पुच्छरमा नेशनल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्र ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको मंसिर महिनाको वित्तीय विवरणले यस्तो देखाएको...
जीवन बीमा कम्पनीको व्यवसाय ६% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा रिलायबल–सिटिजन र प्रभु महालक्ष्मी लाइफअघि
काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा व्यवसाय...
नेको इन्स्योरेन्सको मुनाफा ७ करोडमाथि, कुल बीमा शुल्क आर्जन साढे ५० करोड
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा ग्रोथ देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको नाफा ७ करोड ४ लाख ६८ हजार...
४२.०७ प्रतिशतले बढ्यो एशियन लाइफको नाफा, अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा...
रिलायबल नेपाल लाइफको नाफा ६७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ११ अर्ब
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु वर्ष १९ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन...
वित्तीय सूचकमा दरिलो बन्दै सन नेपाल लाइफ, जीवन बीमा कोषसहित ब्यवसायमा पनि वृद्धि
काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको विवरण अनुसारले १६ करोड ६१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ५३ लाख २७ हजार रुपैयाँ...
प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल...
तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ अर्ब माथि, सलिको सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल कायम रहेका १४ निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड ७९ लाख...
नयाँ बीमित थपिएसँगै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२% ले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । नयाँ बीमितहरु थपिएसँगै चालु आर्थिक वर्षको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे सात अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय...
असोज महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख...
तीन महिनामा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन करिब ३३ अर्ब, कुन कम्पनीले कति भित्र्याए?
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन...
जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जनः नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन वापत साढे ७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको...
पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको ४१ अर्ब कुल बीमाशुल्क संकलन, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड...
निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी र खुद बीमा शुल्क आम्दानीको अवस्था कस्तो छ ?
काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले आफ्ना प्रमुख वित्तीय सूचांकहरुमा सुधार गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुले कुल...
















