गतआवको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन घट्यो, टप ६ कम्पनीको व्यवसायमा गिरावट, अन्य अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसायमा गिरावट आएको छ । अग्रस्थानमा कारोबार गर्दै आएका टप ६ कम्पनीको बीमा ब्यवसायमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सगरमाथा,...
जीवन बीमा कम्पनीहरुमा नयाँ बीमा ब्यवसाय भित्र्याउन सकस, छको प्रथम बीमा शुल्क आर्जनमा गिरावट
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत वर्षको माघको तुलनामा यस वर्ष माघमा प्रथम बीमाशुल्क आर्जन ०.६४ प्रतिशतले बढेको हो ।...
सात महिनामा नविकरण जीवन बीमा शुल्क सामान्य वृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...
जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन साढे ७० अर्ब माथि, कुन कम्पनीले कति भित्र्याए ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको...
माघ महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ७ प्रतिशतले बढ्यो, कस्को अवस्था कस्तो ?
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले माघ महिनामा मात्र १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ...
६ महिनामा जीवन बीमा कम्पनीले बीमा पोलिसि धितोमा उठाए साढे ४ अर्ब ब्याज
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा पोलिसि धितोबाट ४ अर्ब ७२ करोड ६७ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा २५.०५ प्रतिशतले...
१२ जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढ्दा दुईको घट्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७५ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६७ अर्ब ६९ करोड ५९...
जीवन बीमा कम्पनीको खुद मुनाफा २०.५२ प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धी ?(सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा...
निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय १५ प्रतिशतले बढ्यो, आरबिसिएल र नेशनलको ब्यवसायमा गिरावट, अन्य कुनको कति ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा कुल १५ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनामा रिपोर्ट अनुसार अधिकांश कम्पनीको बीमा ब्यवसाय वृद्धि...
६ खर्ब ३२ करोड रुपैयाँ जीवन बीमा कम्पनीहरुको बीमा कोषमा संचिति, ११ प्रतिशतले बढ्यो कोषको रकम
काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११.८९ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै कम्पनीहरुले बीमा कोषको आकार बढाएको देखिएको हो...
राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४४.१५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा...
जीवन बीमा कम्पनीको खुद मुनाफा २० प्रतिशतले बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिाएको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले भने वित्तिय विवरण...
दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...
प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड ७७ लाख २५ हजार...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशन बापत साढे ५ अर्ब बढी रकम खर्चिए, आधाको कमिशनमा गिरावट (सूचीसहित)
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालकमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ८८ करोड ३२ लाख ५८ हजार रुपैयाँ अभिकर्ता...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२% ले बढ्यो, वृद्धिदरमा सानिमा र अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो...
जीवन बीमा कम्पनीहरुले गरे म्यादी बीमालेखबाट पौने २२ करोड रुपैयाँ संकलन, कुन प्रदेशबाट कति ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को दुई महिनामा जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमालेखबाट २१ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार...
खर्बमाथि बीमा कोष भएको नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को अब्बल ?
काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । दुई कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ लाइफ...
मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय
काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क २६ प्रतिशतले बढ्यो, अधिंकाश सूचक सकारात्मक
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीले महाविपत्तिकोषको रकम १६८ प्रतिशतले बढेको देखिएको छ। महाविपत्ति कोष कुनै आपत्तकालीन समयमा प्रयोग गर्ने गरिन्छ ।...










