मैलुङ खोलाको आईपीओ बाँडफाँड सम्पन्न, ६ जना भाग्यमानीलाई ११ कित्ता, ६८,४६८ जनाले पाए १० कित्ता
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आज मंगलबार विहान बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपिओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज विहान बाँडफाँड गरेको हो । आज गरिएको बाँडफाँड अनुसार ६८ हजार ४७४ जना छनौटमा...
मैलुङ खोलाको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ९ बजे कम्पनीको आइपीओ बाँडफाँड हुँदै छ। सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको...
बिजय लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, प्रतिशेयर आम्दानी ४४ रुपैयाँमाथि
काठमाडौं । गत आर्थिक वर्षको कोरोना कहरकै बीचमा बिजय लघुवित्त वित्तीय संस्थाको मुनाफा दोब्बरले बृद्धि भएको छ । विश्लेषकहरुले लघुवित्तको मुनाफामाथि प्रश्न चिन्ह उठाइरहेको बेला बिजय लघुवित्तले वित्तीय कारोबार अन्तर्गतको ब्याज आम्दानी गरेरै सो मुनाफा आर्जन गरेको हो ।...
साना किसान विकास लघुवित्तको नाफा बढेर ६१ करोडमाथि, शेयरधनीले पाउने लाभांश घट्ने !
काठमाडौं । साना किसान लुघवित्तले गत आर्थिक वर्षमा ६१ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आव २०७६।०७७ मा ५४ करोड २२ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा १२.१८ प्रतिशतले मुनाफा बृद्धि...
सामुदायिक लघुवित्तको मुनाफा १६०% ले बृद्धि, खराव ऋण असुल हुँदा प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मुनाफा उच्च अंकले बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवमा आर्जित ६६ लाख ४५ हजार रुपैयाँबाट गत आवमा एक करोड ७३ लाख रुपैयाँ...
नुन बिक्री गर्ने कम्पनी साल्ट ट्रेडिङको नाफा २४% ले गिरावट
काठमाडौं । देशैभरि नून बिक्री गर्ने एकाधिकार प्राप्त संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफामा उच्च अंकको गिरावट आएको छ । कम्पनीको लागत बढेका कारण मुनाफा संकुचित भएको देखिएको छ । सरकारी लगानी रहेको साल्ट ट्रेडिङले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...
मैलुङ खोलाको आइपीओ बाँडफाँड आज हुँदै, २० लाख ५२ हजार आवेदकको हात खाली
काठमाडौं । मैलुङ खोलाको प्राथमिक शेयर आज (मंगलबार) बाँडफाँड हुँदैछ। आईतबार प्रि अलोटमेण्ट सम्पन्न गरी आज आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज विहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड...
दरवारमार्गस्थित चर्चित नाङ्लो रेष्टुरेन्ट सञ्चालक कक्षपतिको निधन
काठमाडौं । राजधानी काठमाडौंको दरवारमार्गसहित विभिन्न स्थानमा प्रख्यात नाङ्लो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका चर्चित रेष्टुरेन्ट व्यवसायी श्याम कक्षपतिको सोमबार दिउसो निधन भएको छ । देशैभरि बेकरी क्याफे तथा दरवारमार्गसहित स्थानमा नाङ्लो रेष्टुरेन्ट र पछिल्लो समय दरवारमार्गको सालिक अगाडि श्याम्सवान...
बजारमा नक्कली नोट बिगबिगी, रौतहट १० लाखको नक्कली नोट सहित ३ जना पक्राउ
काठमाडौं । यदि तपाई नोट लिएर कारोबार गर्दै हुनुहुन्छ भने नक्कली नोटको फन्दा पर्न सक्नु हुने भएको छ । कोरोना महामारीको मौका छोपेर नक्कली नोटका कारोबारीहरु बजारमा धमाधम नक्कली नोटको कारोबार गरिरहेको तथ्य उजागर भएको छ । आज १०...
साउनको तीन सातामा बाणिज्य बैंकबाट ६१ अर्ब रुपैयाँ बाहिरियो
काठमाडौं । साउन महिना लागेसँगै बाणिज्य बैंकहरुबाट मात्रै ६१ अर्ब रुपैयाँ बाहिरिएको छ । जसमध्ये ६० अर्ब स्वदेशी र १ अर्ब विदेशी मुद्रा बाहिरिएको हो । गत असार मसान्तमा बाणिज्य बैंकहरुसँग ४० खर्ब ८० अर्ब रुपैयाँ थियो । यो...
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमबारे नेपाल उद्योग वाणिज्य महासंघको धारणा
काठमाडौं । संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ । सरकारले खोपको वितरण, उत्पादनमुुलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता बिकासका...
भैसेपाटीमा एभरेष्ट बैंकको नयाँ शाखा बिस्तार
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नयाँ थप एक शाखा बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको भैसेपाटीमा आफ्नो १०४ औँ शाखा बिस्तार गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका वडा न...
सरकार निरिह बन्दा कोरोना बीमाको दावी भुक्तानी अन्योलमा, बीमित र बीमा कम्पनी बीचमा दुरी बढ्दा दीर्घकालिन असर
काठमाडौं । सरकारी लाचारीपनाको कारण कोरोना बीमाको दावी भुक्तानी अलपत्र पर्न पुगेको छ । झण्डै नौ अबै रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी रोकिँदा ६० हजार भन्दा बढि बीमितहरुको आक्रोस बीमा कम्पनीतर्फ सोझिएको छ। २०७७ साल बैशाख ७ गतेबाट बीमा...
पछिल्लो २४ घण्टामा ३६५१ जना कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३...
नेपाल टेलिकमद्धारा एसईई अफर सार्वजनिक, ३ महिना सम्म निःशुल्क सिमकार्ड उपलब्ध
काठमाडौँ । विगतका बर्ष झै यस बर्ष पनि नेपाल टेलिकमले एसइई उर्तिण विधाथीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेकोे छ ।सार्वजनिक गरेको अफरमा एसइई उर्तिण विधार्थीले निःशुुल्क सिमकार्ड र डाटा, भ्वाइस प्याक र एसएमएस सुविधा प्राप्त गर्न सक्नेछन् ।...
ग्लोबल आइएमई बैंक र लियो क्लबबीच सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच सम्झौता भएको छ । दुई पक्षबीच आज गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।...
चिलिमे जलविद्युतको विद्युत बिक्री आम्दानी घट्दा खुद नाफा घट्यो
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।...
कृषि विकास बैंकको नयाँ एक्सटेन्सन काउन्टर किर्तिपुरमा
काठमाडौँ । कृषि विकास बैंकले आफ्ना नयाँ थप एक एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले काठमाडौँको किर्तिपुर नगरपालिका परिसरमा एक्सेटेन्सन काउन्टर सञ्चालनमा ल्याएको होे । उक्त काउन्टरको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुुन् । बैंकले उपलब्ध...
सन नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । भ्युचुअल माध्यमबाट उक्त सभा सम्पन्न भएको हो । सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव...
एशियन लाइफ इन्स्योरेन्सद्धारा एकैदिन दुई नयाँ शाखा विस्तार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ आज काठमाडौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा शाखा विस्तार गरेको हो । कम्पनीले नयाँबानेश्वरमा ४१ औं...




















