अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता :अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याउएका छन् । सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार...
८ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज साताको दोस्रो दिन २२४ कम्पनको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक १.४७ अकंले बढ्दा १४ अर्ब माथिको कारोबार भएको छ । आज आइसिएफसि फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक,...
नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक
काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३१०९ दशमलव ६० विन्दुमा कायम भएको छ । साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९...
हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, सोमबार सर्वाधिक काराबोर हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८० रुपैयाँको कारोबार भएको । पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ...
मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न, भोलि आइपीओ बाँडफाँड हुने
काठमाडौं। मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६...
युनिक नेपाल लघुवित्तको खुद नाफा ८६ प्रतिशतले बृद्धि
काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले ७ करोड ५५ लाख २६ हजार...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकलाई आह्वान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ। कम्पनीले ’क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने बोलपत्र आह्वान गरेको हो । कम्पनीले लगानी गर्नका लागि साउन ३१ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन क...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, प्लस टु पासलाई पनि अवसर
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै तेस्रोे तहदेखि नवौं तहसम्मकोे लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक प्रबन्धक (विभागीय प्रमुख) तहलागि २ जना, सहायक...
मेगा बैंक र एनसेलबीच सहकार्य, ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नेलाई एनसेलको विभिन्न आकर्षक सुविधा
काठमाडौं । मेगा बैंक लिमिटेडले ग्राहकलाई आकर्षण गर्न शुन्य मौज्दातमै खोल्न सकिने ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकले निःशुल्क रुपमा नै एनसेलको सिमकार्ड प्राप्त गर्ने भएका छन् । उक्त बचत खातामा आकर्षक विशेषताहरु समावेश गरिएको छ । उक्त बचत...
सिटिजन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी बापत बीमितका परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले चिसापानी साना किसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋणसदस्य चन्द्रमाया थापाको...
आइपीओ निष्काशन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा आज हुँदै
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादिमा आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुँदैछ । उक्त सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन...
साढे ९६ करोड चुक्ता पूँजी रहेको मन्जुश्री फाइनान्सको खुद नाफामा उल्लेख्य प्रदर्शन
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रर्दशन देखिएको छ । गत वर्षको आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५६ करोड ८१ लाख १८...
बरुण हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आज दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हाइड्रोपावरका तर्फबाट संचालक कृष्णलाल श्रेष्ठ र आरबीबी मेर्चन्टका तर्फबाट प्रमुख...
मेरो माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्ने
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको ल्याएको छ । संस्थाले ५ लाख ९८ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयर खरिद गर्न न्युुनतम मूल्य...
बीमा समितिमा लकडाउनकै बीचमा ९३ वटा मुद्दा छिनोफानो
काठमाडौं । बीमा समिति अर्धन्यायिक निकाय समेत हो । अर्धन्यायिक निकाय हुनुको नाताले बीमा समितिलेमा बीमिक र बीमकका बीचमा सम्पन्न भएका करारहरु कार्यान्वयनको सिलसिलामा चित्त नबुझेमा पहिलो कानुनी उपचार खोज्ने थलो पनि बीमा समिति नै हो । बीमा समितिले...
सिनर्जी पावरद्वारा १० प्रतिशत बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७७।०७८ को संचित मुनाफाबाट लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र...
सुनको मूल्य ओरालोतर्फ, दुई दिनमै २५ सयले घट्यो सुन
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको छ । हिजो मात्रै तोलामा १५ सयले घटेको सुनको मूल्य आज पनि १ हजार रुपैयाँले घटेको छ । हिजो र आजको मूल्य ग्राफ हेर्दा दुई दिनमा २५ सयले सुनको...
माछापुच्छ्रे बैंकको संचालक फेरीए
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो । यसअघि सोही पदमा रहेका संचालक सृजना कार्कीले साउन ५ गते पत्र मार्फत संचालक पदबाट राजिनामा दिएकोमा साउन २४...
एचआईडिसीएलको ११ अर्बको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौँ । हाइड्रोेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन ५ गते देखी निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले...
गुराँस लाइफ इन्स्योरेन्सद्धारा ५.५ प्रतिशत बोनस शेयर वितरण निर्णय
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट पौने छ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद...




















