कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता
काठमाडौंं । कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ। यससँगै अब बैंकमा सर्वसाधारणले हितग्राही खाता (डिम्याट) खोल्न पाउनेछन् । उक्त सम्झौतापत्रमा सिडिएससीको तर्फबाट सिईओ पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्फबाट सिईओ प्रविण बस्नेतले संयुक्त...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र...
बोनसदरमा १८ जीवन बीमा कम्पनीमध्ये को उत्कृष्ट ? कुन कम्पनीको बोनसदर कति?
काठमाडौं । नेपालमा सचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले बोनसदर सार्वजनिक गर्दै आएका छन् । कूल १९ कम्पनी मध्ये १८ कम्पनीले पछिल्लो बोनसदर सार्वजनिक गर्दै आएका छन् भने राष्ट्रिय बीमा संस्थानको वित्तिय विवरण स्वीकृत नुहँदा बोनसदर...
कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, थप २५४८ जनामा संक्रमण पुष्टि
काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ मा पीसीआर गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११...
जनउत्थान सामुदायिक लघुवित्तद्धारा पाल्पाको रिब्दीकोटमा बृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हरित प्रबर्द्धन अभियान अन्तर्गत बुक्षारोपण गरेको छ । संस्थाले पाल्पाको रिब्दीकोट गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा साउन २३ गते शनिबार वृक्षारोपण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित...
महालक्ष्मी विकास बैंकद्धारा कोरोनाबाट ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोेग
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसबाट मृत्यु भएको कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले सुदुर पश्चिम प्रदेशको अछाम साँफेबगर शाखामा सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा न ४ का प्रेम बहादुर बोहराको...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज साताको पहिलो दिन पूुँजी बजारमा २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुुँदा १४ अर्ब माथिको कारोबार भएको छ । आज कर्पोरेट डेभलमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र...
साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आइतबार २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि...
एशियन लाइफ इन्स्योेरेन्सद्धारा उपचार खर्च वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामा लाई घातक रोग वापत भुक्तानीको चेक आईतवार हस्तान्तरण गरेको छ । यस कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५...
नेप्सेमा सामान्य सुधार आउँदा १४ अर्ब माथिको कारोबार, अपि पावरको कारोबार झण्डै ८२ करोड माथि
काठमाडौं । साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब...
सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौँको तारकेश्वर नगरपालिका शेषमतिमा थप नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । समृद्धिको सहयात्री नारालाई जोड दिदै संस्थाले...
मिर्मिरे लघुवित्तद्धारा सबै तहका कर्मचारीलाई तालिम प्रदान
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले हरेक तहका कर्मचारीलाई तालिम प्रदान गरेको छ । कम्पनीले कर्मचारीलाई सबल अनि सक्षम बनाउनका लाागि साउन २३ गते शनिबार तालिम दिएको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्योैपाने र इटहरी क्षेत्रका...
मेगा बैंकद्धारा घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगर पालिका वार्ड न १८ को मसिनास्थित कालिका धर्मशालामा स्थानियहरुसँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त...
बीमाबारे जनतालाई सही सूचना दिऔं, चुनौति समाधान गर्दै अघि बढौं
नेपाल अल्पविकसित मुलुक हो । जसको कारण यस मुलुकमा आर्थिक क्रियाकलापका आवश्यक पूर्वाधार निर्माण भैसकेका छैनन् । नेपालमा लिच्छवी शासनकालमा मानांक मुद्रा तयार भएको इतिहासमा पुष्टि भएको छ । यस अतिरिक्त, तिब्बतमा सिक्काको प्रचलन पूर्व नै नेपालमा उसले ब्यापकताका...
राधी विद्युतको हकप्रद निष्काशन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९...
सहारा विकास बैंकद्धारा ३ वर्षको साधारण सभा एकैपटक गर्ने, नयाँ शेयरधनीले भाग लिन नपाउने
काठमाडौं । सहारा विकास बैंकले वार्षिक साधारण सभा डोकेको छ । बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको हो । साउन २२ गते संचालक समितिको बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आ.व. २०७६/०७७ सम्मको आठौं, नवौं र दशौं...
रुरु जलविद्युतको खुद नाफामा उल्लेख्य प्रदर्शन
काठमाडौं । रुरु जलविद्युत परियाजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड २१ लाख रुपैयाँ...
इन्फिनिटी लघुवित्तको खुद नाफा १६५.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा १२ करोड ६० लाख ८६...
यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । साताको पहिलो दिन आईतवार बजार खुलेको एक घण्टाको अवधिमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य...
कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले भोलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन सक्नेछन्...




















