भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु
काठमाडौं । भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार थलानी गर्ने भएको छ । दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति...
सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय
काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय भएको छ । व्यवस्थापक सिद्धार्थ क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि यी दुवै फन्डको साउन ३२ गते बुक क्लोज हुने भएको छ। तसर्थ, दुवै फन्डको...
सबैको लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । सबैको लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो लघुवित्तले आज सूचीकृत गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।...
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। माईक्रोफाइनान्सको ३ लाख १९ हजार ४ सय १० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । जसमा न्यूनतम ३ सय...
५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह
काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ साल पुस १३ गते सम्पन्न ३१ औं साधारण सभाबाट पारित नगद...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको २४ हजार ९७० कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ९७० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । कम्पनीले उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले...
न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । न्यादी हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र संस्थापक शेयरधनीहरुकाका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख...
साउन मसान्तदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने
काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्ने क्रममा बुद्धभुमि नेपाल हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्ना लागेको हो । कम्पनीले प्रतिशेयर...
नेपाल बैंगलादेश बैंकको नाफा सवा दुई अर्ब, १६ प्रतिशत लाभांश दिनसक्ने
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित भएको छ । सो वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८४.१७ प्रतिशतले बृद्धि भई दुई अर्ब २९ करोड २५ लाख रुपैयाँ आर्जन गर्न...
पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफको आईपओ भर्ने आज अन्तिम दिन
काठमाडौं । मागभन्दा अत्याधिक बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँड गर्दा कूल पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओमा आवेदन भर्ने आज अन्तिम दिन हो । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन...
सत्ता गठबन्धनको साझा कार्यक्रममा कृषि बीमा उच्च प्राथमिकतामा
काठमाडौं । सत्ता गठबन्धनका चार दलले साझा कार्यक्रम तयार पारेका छन् । सो साझा कार्यक्रमभित्रको आर्थिक नीतिमा कृषि बीमालाई प्राथमिकता दिने उल्लेख गरेर प्राथमिकतामा राखेका छन् । सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्र्टी र माधव कुमार नेपाल...
आईएमई जनरल इन्स्योरेन्सको मार्केटिङ मिट २०२१ सम्पन्न
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक मार्केटिङ मिट २०२१ हिजो एक कार्यक्रमका बीच सम्पन्न भएका छ । राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ट्रफी सहित ससम्मान...
बीमा के हो ? के छन् यसका फाईदाहरु
बीमा बुझ्नुभन्दा पहिले जोखिम के हो भनेर बुझ्नु जरुरी हुन्छ । जोखिम भनेको कुनै पनि भौतिक सम्पत्ति वा मानिसको जीवनमा आईपर्न सक्ने सम्भावित क्षति हो । प्राकृतिक प्रकोप वा अन्य कारणबाट पुग्नसक्ने सम्भावित क्षतिलाई जोखिम भनिन्छ । भविष्यमा हुनसक्ने...
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भिषण आगोलागी, नेविको बिस्कुट उद्योग जलेर खरानी, करोडौंको बीमा दावी पर्ने
काठमाडौं । राजधानी काठमाडौंको मुख्य तथा देशकै सबैभन्दा ठूलो बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । आगोलागीमा नेबिको विस्कुट उद्योग जलेर खरानी भएको छ । करिब ७ घण्टा आगोलागी हुँदा पनि नियन्त्रणमा नआएपछि आज विहान हेलिकोप्टरबाट पानी...
प्रभु बैंकमा रकम जम्मा गर्दा लाइनमा बस्नु नपर्ने, मेशिनबाटै हुन्छ निक्षेप जम्मा
काठमाडौं । अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्ने क्रममा प्रभु बैंकले मेशिनबाटै डिपोजिट गर्ने व्यवस्थाको सुरुवात गरेको छ । नयाँ व्यवस्थासँगै अब सर्वसाधारणहरु बैंकमा लाइन बसेर रकम जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ । ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा...
गरुडाका किसानले सोधे ‘कृषि र माछा बीमा गर्न कठिन किन हुन्छ ?’ सर्भेयरले घुस मागेको गुनासो
रौतहट । बीमा समितिको आयोजनामा आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरुले कृषि तथा माछा बीमा गराउन समस्या परेको गुनासो गरेका छन् । कार्यक्रममा किसानहरुले ड्यासमा बसेका बीमा समितिका निर्देशक सहितका अतिथिहरुलाई सोधे, ‘कृषि बीमा गर्ने...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मकवानपुरका बीमित हिमाल पौडेललाई बीमा वापतको २३ लाख ७६ हजार ८ सय ४० को चेक हस्तान्तरण गरेको हो । काठमाडौंको मेडिसिटीमा उपचारत पौडेललाई अस्पतालले क्यान्सरको लक्षण...
कक्षा १२ को परीक्षा स्थगित गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय, अन्तिम निर्णय बाँकि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्न भोलि बैठक बोलाएको छ। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय...
राजश्वको न्यायिक वितरण गर्ने पद्धति विकास गर्न अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको...




















