रिलायन्स फाइनान्सको ८ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको बोनस शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ३२ हजार ४१६ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन्...
नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत
काठमाडौं । प्रुडेन्यिस इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर आज शुक्रबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख २१ हजार १४५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन्...
नेप्सेमा ३ लघुवित्तको बोनस शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा आज ३ लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । नाडेप लघुवित्तको ३ लाख...
खुद ब्याज र संचालन मुनाफा बढ्दा एनआईसी एशिया लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफामा सुधार गरेको देखिएको छ । गत आर्थिक वर्षका असारमसान्तसम्ममा लघुवित्तले ५६ करोड ४७ लाख...
नाडेप लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन, अन्य सूचक कस्तो ?
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार संस्थाको खुद नाफा ८३६९.११ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असारमसान्तसम्ममा लघुवित्तको खुद नाफा १५ हजार ६८...
एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउने पक्राउ
काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना ब्यक्ति पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अबस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १...
उन्नती सहकार्य लघुवित्तको खुद नाफा १९२ प्रतिशतले बढ्यो
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफा उल्लेख्य रुपमा कमाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड ४९...
२० अर्बको चुक्ता पुँजिको निफ्राको मुनाफा ८३ करोड, लगानीकर्ता निराश
काठमाडौं । नेपालको ठूला कम्पनी मध्येको एक नेपाल इन्फास्टक्चर बैंक (निफ्रा)को कूल चुक्ता पुँजि २० अर्ब छ । सो कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण आज सार्वजनिक गर्दै जम्मा ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।...
आजदेखि खुल्ला गरिएको सामलिङ पावरको आइपीओ स्थगित
काठमाडौं । आजदेखि सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेकोछ । आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आईीपओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ । उक्त आईपिओ...
कसुवा खोला हाइड्रोपावरको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा आज हुँदैछ । सभा आज बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने कम्पनीले जानकारी दिएको छ। उक्त सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा...
हिमालयन रि काण्डको कागजात बीमा समितिबाट अख्तियारको नियन्त्रणमा !
काठमाडौं । भ्रष्टाचार नियन्त्रणको लागि संविधानद्वारा संस्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय भएका कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ । स्रोतका अनुसार अयोगले गत साता बीमा समितिमा छापा मारेर आवश्यक...
हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै
काठमाडौं । कोरोना महामारीमा थर्मल गन तस्स्करी गर्ने कुख्यात गिरोहलाई हिमालयन रि नामको कम्पनी संस्थापना गर्न लगाई पुनर्बीमा कारोबारको अनुमति दिने कार्यमा तीन अर्बभन्दा बढि घोटाला भएको तथ्य बाहिरिएसँगै बीमा समितिका लागि भने गलपासो बन्दै गएको छ । भ्रष्टाचार...
विश्व व्यापार संगठनमा आवद्ध भए यता निर्यात घट्यो – अर्थसचिव मरासिनी
काठमाडौं । अर्थमन्त्रालयका अर्थसचिव मधुकुमार मरासिनीले विश्व व्यापार संगठनमा आवद्ध भए यता नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको बिषयमा टिप्पणी गरेका छन् । विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् । हाम्रै खेतवारीमा...
विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् । विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने...
आइएमई लाइफले गर्योे मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको हो ।उक्त रकम कम्पनीका सिईओ कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति...
सानिमा लाइफको आइपीओमा १५ लाख बढीको आवेदन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निष्काशन गरेको दोस्रो दिन १५ लाख बढीको आवेदन परेको छ। कम्पनीको शेयरमा आज साँझ ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ३९ करोड ४७...
दुई दिन नेप्सेको सम्पूर्ण सिस्टम नचल्ने
काठमाडौं । नेप्सेको सिस्टम (प्रणाली) भोलि र पर्सि शनिबार पूर्ण रुपमा बन्द हुने भएको छ। नेप्सेले आज एक सूचना प्रकाशित गर्दै २२ र २३ गते नेप्सेको सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो । नेप्सेले डाटा सेन्टरमा मर्मत र...
३९३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । आज ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ११ हजार ८७० ओटा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ ओटा एन्टिजेन...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई ८ लाख ८ हजार रुपैयाँ बीमा दावि भुक्तानी गरेको हो । २०७६...
साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साहस उर्जाले आइपीओ जारी गर्ने
काठमाडौं । साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई साहस उर्जा कम्पनीले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सोलखुम्बु जिल्लाका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५०...



















