कालीगण्डकी गाँउपालिकामा ४ हजार ७ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । कालीगण्डकी गाँउपालिकाले नि :शुल्क स्वास्थ्य बीमाको कार्यक्रम संचालन गरेको छ। उक्त गाँउपालिकाले निरोगी कालीगण्डकी कार्यक्रम अन्तर्गत सबै स्थानियको स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । यो सुविधा सुचारु भएसँगै उक्त गाविसमा रहेका २९ हजार स्थानियले स्वास्थ्य बीमा...


६ जलविद्युत कम्पनी सहित युनियन लाइफको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा आज पूँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुदा साढे १५ अर्ब माथिको कारोबार भएको छ । आज अपी पावर कम्पनी, खानीखोला हाईड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, कालीका...


हाईड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथौं दिन बुधबार पुँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने...


नेप्से १२ अंकले बढ्दा साढे १५ अर्बमाथिको कारोबार, अपि पावरको सर्वाधिक

काठमाडौं । नेप्सेले एकपछि एक गर्दै ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । अघिल्लो दिन ३१११.०९ विन्दुमा पुगेको नेप्से आज बुधबार नेप्से परिसूचक १२ अंकले बढेर ३१२३.१५ विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको २ करोड ८८ लाख...


बैंक तथा बीमा कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा दर्ता र योगदान अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । बैंक तथा बीमा कम्पनीहरु तत्काल सामाजिक सुरक्षा कोषमा दर्ता हुन नपर्ने भएको छ । सो सम्बन्धमा परेको एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता हुनुपर्ने कोषको निर्णय कार्यन्वयन नगर्न...


रिलायन्स लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बीमित नन्दलाल महर्जनको परिवारलाई बीमा वापतको १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका कलंकी शाखा प्रबन्धक प्रकाश जोशी...


सेञ्चुर बैंकले काठमाडौं भित्र र बाहिरका लागि माग्यो कर्मचारी

काठमाडौं । सेञ्चुरी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यका बारिका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागी म्यानेजमेन्ट ट्रेनी र टे«नी असिस्टेन्टका...


सिनर्जी पावरको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ईपीएस कति ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले...


एनआईबीएल एस क्यापिटललमा डिम्याट खोल्दा यस्तो पाइन्छन् सुविधा

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । क्यापिटलले ल्याएको उक्त योजनाअनुसार डिम्याट खाता खोलिने र खाता खोलिसकेका ग्राहकहरुलाई गोलप्रथाद्धारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई एआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ...


ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई अथवा सो भन्दा माथिको...


अपि पावरको सवा २ लाख भन्दा बढी हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सवा २ लाख हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेबाट उक्त शेयरमा आवेदन खुल्ला गरेको थियो । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन...


कुमारी इक्विटी फण्डकोे बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी इक्विटी फण्डको प्रस्तावित लाभाशं प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस आयोजनाले आर्थिक बर्ष २०७७।०७८ का लागि करसमेत...


तेह्रथुम पावरको आईपीओ भर्ने अवधि सकियो

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ भर्नेे अवधि सकिएको छ । साउन ५ गते देखी साउन १९ गते सम्म बिक्रीमा आएको आईपीओ माग भन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र मात्र बिक्री गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १२ करोड...


सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार...


नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको कारोबार सुरु

काठमाडौं । आज दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रु २९६ दशमलव ७ मा खुला भएको हो । नेप्सेले पहिलो कारोबारको लागि रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२...


एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

काठमाडौँ । एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि ठूलो सख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न तहमा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजरका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर,...


उपकार लघुवित्त र रिभर फल्स पावरले आइपीओ जारी गर्ने बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा उपकार लघुवित्त वित्तीय र रिभर फल्स पावरले प्राथमिक शेयर ( आईपीओ) जारी गर्न आवेदन दिएको छ । उपकार लघुवित्तले २ करोड ६६ लाख र रिभर फल्स पावरले ३४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर...


छिमेक लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १ अर्ब २१ करोड...


फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखी लिलामीमा

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज देखी लिलामीमा ल्याएको छ । कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । आवेदकले सो...


सामलिङ्ग पावरको ५ लाख कित्ता आईपीओमा आवेदन दिने मिति सर्यो

काठमाडौं । साउन २२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले आवदेन मिति सारेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार इलाममा साउन १८ गतेदेखि...