यूनियन लाइफको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । अब कम्पनीको आइपीओ नेप्से सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३...
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न स्वीकृत
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । राष्ट्र बैंकको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले...
अर्थ मन्त्रालयको सचिवको कार्यभार मरासिनीले सम्हाल्ने
काठमाडौं । अर्थ मन्त्रालयका सचिवमा मधु कुमार मरासिनी हुने भएका छन् । यसअघि मरासिनी महालेखा नियन्त्रक रहेकोमा सरकारले अर्थ मन्त्रालयको सचिवमा आज देखि नै कार्यभार सम्हाल्ने गरी सरुवा गरेको हो । साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको...
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा
काठमडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका अर्थात् एनआईसी एशिया क्यापिटलद्धारा संचालित दुई फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेको हो । साउन १५ गते शुक्रबार...
सिद्धार्थ बैंकको कामु सिईओमा केडल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकले कामु सिईओको जिम्मेवारी कडेलाई तोकेको हो । साउन १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको...
साताको पहिलो दिन ५ सयले घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ५ सयले घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा सो मूल्यले तल झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ६५ हजार ७६० कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँका दरले सो शेयर बिक्री...
लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहतर्फको शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २० हजार २४८...
मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने अवधि थपेको छ । कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ निषेधाज्ञाका कारण स्थगित भई साउन ५ गतेदेखि पुनः निष्काशन तथा बिक्री...
साधना लघुवित्तको खुद नाफा झण्डै तेब्बर, प्र्रतिशेयर आम्दानी ४५ रुपैयाँ नाघ्यो
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको मुनाफा झण्डै तेब्बर बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी लगायतका सूचांकहरु पनि सकारात्मक देखिएका छन् । साधना लघुवित्तको...
आशा लघुवित्तको मुनाफा १७२% ले बृद्धि, अन्य सूचांकमा सकारात्मक प्रगति
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा १७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचांकहरु सुधार भएको देखिएको छ । गत असार मसान्तसम्ममा आशा लघुवित्तले १२...
कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयमा पहल हुँदै
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गम्भिर समस्या बनेपछि बीमक संघ र बीमा समितिले अर्थमन्त्रालयमा छुट्टा छुट्टै पहल गर्ने भएका छन् । कोरोना बीमाको दावी भुक्तानीमा छ अर्बभन्दा बढि बक्यौता रहेपछि बीमा समिति र बीमक संघले अर्थमन्त्रालयमा छुट्टा छुट्टै...
नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम अब सोझै बैंक खातामा आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम अब सोझै बैंक खातामा आउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक...
कूल बजार पुँजिकरण ४२ खर्ब ८४ करोड नाघ्यो, पुँजिकरणमा नबिल बैंक र नेपाल पुनर्बीमा सबैभन्दा ठूलो
काठमाडौं । यो साता शेयर बजारमा कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक ४२ खर्ब १६ अर्ब १० लाख रुपैयाँ बराबरको कुल बजार...
२० वटै बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दावी भुक्तानी स्थगित गर्ने औपचारिक निर्णय
काठमाडौं । नेपाल बीमक संघको आह्वानमा २० वटै निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी स्थगित गर्ने औपचारिक निर्णय गरेका छन् । यही साउन १४ गते बसेको नेपाल बीमक संघको बैठकको निर्णय अनुसार आजदेखि कोरोना बीमाको दावी भुक्तानी औपचारिक...
कोरोना बीमाको दावी भुक्तानी दिन नसक्दा बीमा कम्पनीमाथी धम्की र गालाीगलौज
काठमाडौं । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी दिन नसकेपछि आक्रोसित बीमितहरुले बीमा कम्पनीमाथि धम्की तथा गाली गलौज समेत गर्न थालेका छन् । कोरोना बीमा पुलबाट प्रमाणिकरण भई रकम अभावका कारण झण्डै ५० हजार जनाको दावी भुक्तानी रोकिएको छ...
कोरोना बीमा दावी भुक्तानीको लागि बीमा कम्पनीका सिईओहरु बीमा समितिमा डेलिगेशन
काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको लागि निर्जिवन बीमा कम्पनीका सिईओहरुले बीमा समितिमा डेलिगेशन गएका छन् । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी रोकिएको सन्दर्भमा आज निर्जिवन बीमा कम्पनीका सबै सिईओहरु बीमा समिति पुगेर यथार्थ अवगत गराएका छन् ।...
मैलुङ खोला जलविद्युतको आइपीओमा साढे ११ लाख बढीको आवेदन
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा आज दोस्रो दिन साढे ११ लाख बढी आवेदन परेका छन्।कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५ सय ८५ जना आवेदकबाट एक अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड...
नवविवाहित जोडीलाई बीमा पोलिसी उपहार
काठमाडौं । कैलालीकी एक दम्पतीले आफनो बहिनिको बिहेको टिकोटालो कार्यक्रममा उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिएका छन् ।सुर्या लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका एजेन्सी म्यानेजर शंकर बहादुर बोगटीकी श्रीमती हिउँकला देवी बोगटीले बहिनी ज्वाईको बिमांक रकम ३ लाखको सुर्या...
ज्योति लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण
काठमाडौं । ज्योति लाइफ इनस्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी दिएको हो । कम्पनीले दस लाख चौरान्नब्बे हजार पाच सय रकम स्व अवालेका...




















