स्वास्थ्य बीमाको सचेतनामा पुर्याएको योगदानका लागि धन्यवादः दामोदर बसौला, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड

बीमा र स्वास्थ्य बीमामा भिन्नता छ । साधारण स्वास्थ्य बीमा र स्वास्थ्य बीमा बोर्डद्धारा गरिने स्वास्थ्य उपचार बीमामा भिन्नता छ । यो भिन्नता चिनउने र आम जनतामा स्वास्थ्ये बीमाबारे सचेतना जगाउँदै आइरहेको बीमापोष्ट डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको अवसरमा...


बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल

काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको...


बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिकाः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन

काठमाडौं ।  बीमा प्राधिकरणको बार्षिकोत्सव जेठ १ गते छ, बीमापोष्टको ठीक एक दिन अगाडि परेको रहेछ, बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रले नै पाउने हुन्छ । बीमा...


छोटो समयमा नै नडगमगाउने सञ्चार माध्यम बन्योः संचालक, कपिलदेव ओली, सञ्चालक, नेपाल बीमा प्राधिकरण

काठमाडौं ।  बीमापोष्ट डटकम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै छोटो अवधीमा यसले बीमा क्षेत्रका सबैको मन खिच्न र ध्यानाकर्षण गराउन सफल भएको छ, तेस्रो बार्षिकोत्सवको उपल्क्ष्यमा शुभकामना दिन चाहन्छु । बीमा क्षेत्रमा...


बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुको कलम थप सशक्त बनोस् :प्रकाशराज शर्मा, निर्वतमान अध्यक्ष, लघुवित्त बैंकर्स संघ

काठमाडौं ।  सर्वप्रथम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेकामा बीमापोष्टलाई बधाई तथा शुभकामना दिन चाहन्छु । बीमापोष्टले बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रसँगै बैंक तथा लघुवित्त संस्थाहरुको वित्तीय...