सानिमा रिलायन्स लाइफको बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाइँने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमाङ्कीय मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७९।८० का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर)मा बीमा अवधि अनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७०...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ ले ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ ले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट इकाइधनीहरुलाई ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो परियाजनाको लेखा परिक्षण सम्पन्न भएको भन्दै सिद्धार्थ क्यापिटलले जारी गरेको सूचना अनुसार...


जन्म दिनको अबसरमा छोरा र श्रीमानलाई बीमा पोलिसी उपहार

काठमाडौं । छोराको जन्म दिनको अबसर पारी आफ्नो छोरा र श्रीमानलाई १०र१० लाखको जीवन वीमा पोलेसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय चन्द्रौटाबाट उपहार दिएकी छिन् । कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी...


नेप्सेमा अख्तियारको छापा, कर्मचारी इनसाइडर ट्रेडिङमा संग्लन रहेको खुलासा

काठमाडौँ । अख्तियार अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छापा मारेको छ । नेप्सेका केहि कर्मचारीले इनसाइडर ट्रेडिङमा संग्लन रहेको सूचनाका आधारमा खख्तियारले छापा मारेको हो । अख्तियारले छापाको क्रममा नेप्सेका प्राविधिक विभागका कर्मचारी प्रभाकर घिमिरे र निशा...


स्वास्थ्य बीमाको समस्या समयमा उजागर नगरे व्यवस्थित गर्न सकिँदैनः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् । ‘प्रिमियम...


सुर्यज्योति लाइफमा कमल घिमिरे, गौरव शाही र दिपक सापकोटा उत्कृष्ट अभिकर्ता, यी हुन टप ५० को लिष्ट

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गत आवमा उत्कृष्ट बीमा व्यवसाय गर्ने तीन उत्कृष्ट बीमा अभिकर्ताहरुमा कमल घिमिरे, गौरव कुमार शाही र दीपक सापकोटा पर्न सफल भएका छन् । आव २०८०।०८१ लागि उत्कृष्ट गरेको आधारमा क्रमशः प्रथम,...


मानुषी लघुवित्तको लक इन अवधि कहिले सकिदैछ ?

काठमाडौं । भदौ ७ गते मानुषी लघुवित्तको संस्थापक र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिने भएको छ। कम्पनीले सर्वसाधारणलाई २०७८ भदौ ७ गते आइपीओ बाँडफाँट गरेको थियो । उक्त मितिबाट तीन वर्षसम्म कर्मचारी र संस्थापक सेयर लक...


सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्नेरगाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन...


असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द

काठमाडौं । असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखानियन्त्रक कार्यालय ९मलेनिका०, प्रदेश लेखानियन्त्रक कार्यालय ९प्रलेनिका० र सबै जिल्लाका कोष...


बिक्री हुन छोड्यो सूर्यज्योति लाइफको संस्थापक शेयर, दोस्रो पटक लिलामीमा

काठमाडौं । कमजोर व्यवस्थापनको कारण वित्तीय अवस्था खस्कँदै गएपछि सूर्यज्योति लाइफका लगानीकर्ताहरुलाई आफूसँग भएको संस्थापक शेयर बिक्री गर्न कठिन हुने अवस्थामा पुगेका छन् । एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको तीन लाख कित्ता संस्थापक शेयर गत बैशाख २० गतेदेखि...


एसईई परीक्षाको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए ४ जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत...


तीन कम्पनीले संस्थापक शेयर विक्रीमा, कुनको कति ?

काठमाडौं । तीन कम्पनीले विद्यमान संस्थापकलाई संस्थापक शेयर विक्रीमा ल्याएको छ। सपोर्ट लघुवित्तले प्रतिकित्ता ५०० रूपैयाँमा ५ हजार कित्ता, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उल्लेख नगरी १ लाख ८ हजार कित्ता र युनाइटेड अजोड इन्स्योरेन्सले प्रतिकित्ता २४० रूपैयाँ मूल्य तोकेरै ४९...


एनएमबि लघुवित्तको साधारणसभा असार २१ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । एनएमबि लघुवित्तले असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा ६ स्ट्रिट नं। १३, कास्कीमा एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण...


भोलि चार घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिङ्ग सेवा बन्द हुने

काठमाडौं। भोलि चार घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिंङ्ग सेवा बन्द हुने भएको छ।फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिंग बन्द हुने भएको हो । भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट...


३० लाखभन्दा बढी सवारी कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० लाख रुपैयाँभन्दा बढी सवारीसाधन कर्जा अर्थात् हायर पर्चेज लिएका ग्राहकहरूको विवरण माग गरेको छ । राष्ट्र बैंकले सवारी कर्जामा नीतिगत कडाइ तथा निगरानी गर्दै उक्त विवरण माग गरेको हो । राष्ट्र बैंकले सम्पत्ति...


बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्तः विज्ञ सुवेदी

काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको आर्थिक परिवेशमा उपयुक्त भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका...


उद्योग बन्द हुने अवस्थामा पुगेकोप्रति ग्रील तथा स्टील व्यवसायी महासंघको गम्भिर ध्यानाकर्षण

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भिर ध्यानाकर्षण गराएको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा...


१० जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी पुग्न बाँकी, कसले कसरी थप्दैछन ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमाका लागि साढे दुई अर्ब पुर्याउनु पर्ने समय बितिसकेको छ । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र ८ निर्जीवन बीमा कम्पनीहरुले अझै पनि...


कृषिमा लगानीको दशक घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै...


जेठको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाईयो, कुनले कति ?

काठमाडौं । जेठको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन्। बैंकरूमा बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण ब्याजदरहरू समायोजन भइरहेका छन्।...