जलेश्वर नगरपालिकाका मेयर,उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर(उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि...
जेठ १ गते काठमाडौं महानगरले एक लाख बिमितको कार्ड जारी गर्ने
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा गराएका महानगर भित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी गर्न लागेको छ ।कार्ड जारी भएसँगै अब स्वास्थ्य उपचार सेवा सञ्चालन हुने भएको छ ।यसमा सबैभन्दा धेरै बिमित वडा नं। १५ बाट रहेको महानगरले...
हकप्रद प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो एसजीएम, बुक क्लोज कहिले?
काठमाडौं । हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा आउदो जेठ ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता...
बजेट महाशाखा प्रमुख हुँदा करोडौंको घोटाला मच्चाएका मरासिनी अर्थ सचिव !
काठमाडौं । नेसनल पेमेन्ट गेटवे अनियमितता प्रकरणमा सफाई पाएलगत्तै मधुकुमार मरासिनी अर्थ मन्त्रालय प्रवेश गरेका छन् । सरकारले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालय र अर्थमा रहेका डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री...
एनएमबि लघुवित्तको सीइओमा पाण्डे पुनः दोहोरिए
काठमाडौँ । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीले चैत २२ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । बिहिबारदेखि नैलागू हुने...
ग्लोबल आइएमई बैंकले ऋणीको धितो लिलामी गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैैंकले विभिन्न ऋणीको नाममा धितो रहेको सम्पत्ति लिलामी गर्ने भएको छ । बैंकले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो सम्पत्ति खरिदको लागि योग्य व्यक्ति तथा संस्थाले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको हो...
गरिमा विकास बैंकको सिईओमा उपाध्याय नियुक्त
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अधिकृत माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत्र १४ गते बसेको संचालक समितिको बैठकले बैंकका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई वैशाख १ गतेदेखि लागु...
आइएमई लाइफका एमडिआरटी बिजेता बीमा अभिकर्ताहरुको भव्य सम्मान
काठमाडौं । बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि कम्पनीले दिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी लक्ष्य पुरा गर्ने सबैको सपना हुन्छ । एमडिआरटी लक्ष्य पुरा नगर्ने सपना देख्ने बीमा अभिकर्ताहरु कमै मात्र हुन्छन् । यसो नहोस पनि...
कृषि विकास बैंकमा ११२ जनालाई रोजगारको अवसर, आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कृषि विकास बैंकले ११२ जनाका लागि खुला गरेको दरखास्तमा आवेदन दिने आज (चैत्र १ गते) अन्तिम दिन रहेको छ । बैंकले फागुन ११ गते एक सूचना प्रकाशित गदै दरखास्त आह्वान गरेको थियो । बैंकले शाखा प्रमुख र...
अर्थमन्त्री पुनले पूँजी बजार चलायमान बनाउने लगानीकर्ताको आस, के के छन् अपेक्षा ?
काठमाडौँ । सरकारमा आएको परिवर्तनले सेयर बजारमा उचाप चढाव देखिएको छ । राजनीतिक गठबन्धन भएको फेरबदलले सेयर बजारमा समेत ठुलो प्रभाव गरेको हो । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा सोमबार आर्थिक...
सहकारीको रकम ठगी गरेर बेपत्ता भएका जिबी राई प्रकाउ
सहकारीको रकम ठगी भएर बेपत्ता भएका गितेन्द्रबाबु( जिबी) राई प्रकाउ परेका छन् । मलेसियामा लुकेर बसेको अनुमान गरिका जिबी राईलाई सिंगापुरबाट प्रकाउ गरिएको हो ।उनलाई नेपाल ल्याउने तयारी भएको बुझिएको छ । इन्टरपोलको सहयोगमा राईलाई पक्राउ गरिएको हो। पक्राउ...
रोल्पाको माडीचौरदेखि जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुँदै अर्थमन्त्रीको दोस्रो इनिङमा अनन्त
काठमाडौं । पञ्चायती राज्यले पछाडि पारेको रोल्पा जिल्लाको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा बर्षमान पुनको जन्म वि.सं. २०२८ साल जेठ १८ गते भएको थियो । बुवा इर्खराम पुन र आमा तीर्थमाली पुनको दोस्रो सन्तानको रुपमा...
नारी दिवसको अवसरमा ज्योति क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना
काठमाडौँ ।ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर बजार...
आज तीन जना नयाँ मन्त्रीहरू शपथ लिने
काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आजै शपथ लिने भएका छन्। सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो । उनका अनुसार...
‘पूँजी बजार जोगाउन प्रिमियम मूल्यका आईपीओ तत्काल रोक्नुपर्छ’
काठमाडौँ । पूँजी बजारका लगानीकर्ताको निराशा थप बढ्दै गएको छ । शेयर बजारको ओरालो यात्राले लगानीकर्ताले अर्बौ रकम गुमाइसकेका छन् । बजार ओरालो लाग्नुको मुख्य दोषी भने लगानीकर्ताले नियामकहरुलाई नै भनेका छन्। मौद्रीक नीतिको समीक्षामाथि लगानीकर्ताको ठूलो आशा थियो...
एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा ८ लाख ६० हजार ८ सय ९।४६ प्रतिशतले बोनस शेयर सूचीकृत भएको छ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७।५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
राष्ट्र बैंकको खराब नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी
काठमाडौं । शेयर बजारमा उतारचढाव कायमै छ । पछिल्लो समय शेयर बजारले लय लिन सकिरहेको छैन । पछिल्ला केही दिन राताम्य भएको शेयर बजार हिजो र अस्ति सुधार देखियो । बुधबार पनि कारोबार २ अर्ब पुगेको छ । लगानीकर्ताले...
माता पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान
काठमाडौं । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला...
‘बैंकरले बदमासी गरे कारावाही हुनुपर्छ तर सामान्य बैंकिङ्ग अभ्याससम्म नबुझी दुःख दिनु गलत हो’
समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे, कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर...
जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेकोछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजपत्र दिने ब्यवस्था बमोजिम तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले ५ दिन जीवन बीमा अभिकर्ताको परीक्षा संचालन...



















