५८ बुँदे माग पुरा गर्न दबाव दिन लगानीकर्ताहरुले नेप्से घेर्ने

५८ बुँदे माग पुरा गर्न दबाव दिन आज लगानीकर्ताहरुले नेपाल स्टक एक्चेन्ज (नेप्सें घेर्ने भएका छन् । लगानीकर्ताले बिहीबार घेर्न आउने सुचना नेप्सलाई दिएका हुन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बिहीबार लगानीकर्ता नेप्से गएका थिए । उनीहरुले ५८ बुँदे माग पुरा गर्न दबाव दिने भएका हुन् । यसअघि पनि कोइरालाले बजार सुधारका लागि पटक पटक अनसन बस्दै आएका थिए ।