Beemapost.com | Insurance News, Banking news, views & article  

६ महिनामा नेपालको अर्थतन्त्र: रेमिट्यान्स, विदेशी लगानी र निर्यातले देखायो मजबुत स्थिति

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्रले सुधार र स्थिरताको संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म रेमिट्यान्स, चालु खाता, विदेशी विनिमय सञ्चिति, निर्यात–आयात, प्रत्यक्ष वैदेशिक लगानी, र मुद्रास्फीति लगायतका सूचकांकहरूले अर्थतन्त्रमा सकारात्मकता पुष्टि गरेका छन्। विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि...

बीमा प्राधिकरणभन्दा पुरानो राष्ट्रिय जीवन बीमा कम्पनी राजनीतिले ध्वस्त भयोः रेग्मी

बि.स. २०५७ सालदेखि हालसम्म बीमा अभिकर्ता पेशामा सक्रिय रहेका बुद्धिप्रसाद रेग्मीले जीवन बीमा क्षेत्रमा २५ बर्ष बिताईसकेका छन् । नेपालमा दुईवटा मात्रै जीवन बीमा कम्पनी हुँदा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका रेग्मीले राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनीसम्म परिणत हुँदा सम्पूर्ण गतिबिधिहरु नजिकबाट नियाल्ने मौका पाएका छन् । ८०...

फर्जी बीमा अभिकर्ता परिक्षार्थीमाथि निगरानी राख्दै प्राधिकरण, ३० जना परे कारवाहीमा

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीमा बीमा अभिकर्ता बन्नका लागि परिक्षा दिने परिक्षार्थीमाथि सुक्ष्म निगरानी राख्न थालेको छ । यसअघि ११ जना फर्जी परिक्षार्थीमाथि कारवाही प्रकृया अघि बढाएको प्राधिकरणले दोस्रो चरणमा १९ जना फर्जी परिक्षार्थीमाथि कारवाही अघि बढाएको छ । बीमा प्राधिकरणले अनलाईन परिक्षामा अभिकर्ताहरुले...


नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा The HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । सो अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहकाबीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख...

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबबाट चुक्ता पूँजीको १२.७८९४ प्रतिशत नगद लाभांश (कर सहित) र ३ प्रतिशत अर्थात् १०० कित्ता बराबर ३ कित्ताका दरले बोनस...

बीमा प्राधिकरणभन्दा पुरानो राष्ट्रिय जीवन बीमा कम्पनी राजनीतिले ध्वस्त भयोः रेग्मी

बि.स. २०५७ सालदेखि हालसम्म बीमा अभिकर्ता पेशामा सक्रिय रहेका बुद्धिप्रसाद रेग्मीले जीवन बीमा क्षेत्रमा २५ बर्ष बिताईसकेका छन् । नेपालमा दुईवटा मात्रै जीवन बीमा कम्पनी हुँदा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका रेग्मीले राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनीसम्म परिणत हुँदा सम्पूर्ण गतिबिधिहरु नजिकबाट नियाल्ने मौका पाएका छन् । ८० प्रतिशतभन्दा बढी बीमा सरकारमार्फत अनिवार्य हुने हुँदा राष्ट्रिय जीवन बीमा...

सहकारीबाट सरिता खत्रीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि जीवन बीमा व्यवसाय। कुनै समय सहकारी संस्था र खुद्रा पसलको कामले सयम र दुःख निकै नै दिएको थियो तर सोचे जस्तो आम्दानी र सन्तुष्टि भने दिन सकेको थिएन। सोही कुराले...

आरम्भ चौतारी लघुवित्तको आम्दानी र नाफामा उछाल, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू...

बीमा प्राधिकरणमा भ्रष्टाचारीको युग समाप्त, नयाँ ढृढताको खाँचो

।। सम्पादकीय ।। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा मुद्दा दर्ता गरेपछि बीमा क्षेत्रमा नीतिगत भ्रष्टाचारीका नाइके सुर्य प्रसाद सिलवाल निलम्वनमा पर्न गएका छन् । बीमापोष्टले सुर्य प्रसाद सिलवालले गरेका एक एक भ्रष्टाचार काण्डहरुको उजागर गर्दै आएको थियो । अन्ततः उनी कानुनको फन्दामा फरेका छन् । उनको...