काठमाडौँ । मारुती सुजुकी जिम्नी एसयूभी गम्भिर समस्या देखिएको छ । गाडिको ’डेथ वबल’ भनेर चिनिने स्टेयरिङमा अनावश्यक कम्पन उत्पन्न हुने समस्या देखा परेको हो । जिम्नी एसयूवीमा प्रमुख समस्या भनेको स्टेयरिङ कम्पन (डेथ वबल) हो, जसले गाडीको ड्राइविङ अनुभवलाई असहज बनाएको छ । ८० किमी/घण्टा गति घटाउँदा ६० किमी÷घण्टा सम्म ब्रेक लगाउँदा स्टेयरिङमा अनावश्यक कम्पन उत्पन्न हुन्छ । यो समस्याले गाडीको नियन्त्रणमा असर ल्याउने र यात्रुको सुरक्षा संकट समेत ल्याएको हो । यो समस्याहरूको बारेमा मारुती सुजुकीले भने अन्तर्राष्ट्रिय स्तरमा सेवासम्बन्धी अभियान सुरु गरेको छ । यस अभियानमा किङपिन सेटको प्रतिस्थापन र ब्रेकको मर्मतसम्भार गर्ने प्रक्रिया पनि सुरु गरिएको छ । यद्यपि, नेपालमा यसको कुनै जानकारी ग्राहकलाई सिजी मोटोकर्पबाट उपलब्ध गराइएको छैन । सिजी मोटोकर्पले यस समस्याबारे ग्राहकलाई सूचना नगरी गाडी बिक्री गर्दै आएको छ, जसले ग्राहकलाई अवगत नगरी ठगी जस्तो स्थिति उत्पन्न गरेको छ । सिजी मोटोकर्पले ग्राहकलाई गाडीको गुणस्तर र यसको समस्याबारे कुनै खुलासा नगरी बिक्री प्रक्रिया जारी राखेको छ । यो एउटा ठूलो लापरवाही हो, जसले ग्राहकहरूको अधिकारलाई उल्लंघन गर्दै गाडीको वास्तविक स्थितिबारे जानकारी दिनुको ठाउँमा मात्र व्यापारिक फाइदा प्राप्त गर्ने प्रयास गरेको छ । सिजी मोटोकर्पको यस्तो लापरवाहीले मारुती सुजुकी जिम्नीको प्रतिष्ठामा पनि ठूलो धक्का पुगेको छ । एक प्रिमियम अफ–रोड गाडीको रूपमा प्रस्तुत गरिएको … Continue reading चौधरी ग्रुपले बेच्दै आएको मारुती सुजुकी जिम्नी एसयूभीमा गम्भिर समस्या, गुणस्तरहीन गाडी धमाधम बिक्री हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed