पियोर इनर्जीको आईपीओ बाँडफाँडः यी तीन तरीकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड गरेको छ। आईपीओ बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका १८ लाख ४६ हजार ६६४ मध्ये १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकीको हात रित्तो भएको छ। आईपीओको नजिता केही समयपछि अनलाईनमा प्रकाशन हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ। यी तीन तरीकाबाट हेर्न सकिन्छ नजिताः सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइटः https://result.nabilinvest.com.np/search/ipo-share मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed