चिनबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा आकाशमै फन्का मार्दै
काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको जहाज अवतरण हुन सकेको छैन । चाइना इस्टर्न (युनान मयूर लिभरी) नामको जहाज आकाशमा फन्का लगाइरहेको हो । काठमाडौँको मौसम सफा नहुँदा अवतरणमा कठिनाइ भइरहेको छ। अहिले उक्त जहाज काठमाडौँमा अवतरण हुन नसकेपछि ‘ढाका’ का लागि गएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed