यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा

काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो। कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ। जसमध्ये केही सर्वाधिक प्रयोग हुने वेबसाइट यस प्रकार रहेका छन्। नतिजा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धकले जनाएको छ। सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://himalayancapital.com/result झापा इनर्जीको आईपीओ बाँडफाँड, ४७ हजार ३३३ जनाले पाए शेयर