यी तीन माध्यमबाट हेर्नुहोस् रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ नतिजा
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबनन्धक ग्लोबल आइएमई क्यापिटलले आज बाँडफाँड गरेको छ। गोलाप्रथाबाट बाँडफाँड गरिएकाले भाग्यशाली १८ हजार ४९५ जना आवेदकले आईपीओ हात पारेका छन् भने ५ लाखभन्दा बढी आवेदकहरूको हात रित्तो भएको छ। आईपीओको नजिता अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धकले जनाएको छ भने सार्वजजिक भएपछि यी माध्यमबाट नजिता हेर्न सकिनेछ। सीडीएससीको वेबसाइटः https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइटः https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check मेरो शेयर लगइनः https://meroshare.cdsc.com.np/#/login रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४९५ जनाले पाए शेयर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed