यी तिन तरिकाबाट हेर्नुहोस् पाल्पा सिमेन्टको आईपीओको नतिजा
काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा ४ लाख ५० हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी हेर्नुहोस् आईपीओको नतिजाः सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट: https://nabilinvest.com.np/ मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजारले पाए शेयर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed