यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
काठमाडौँ । दुई दिन राताम्य रहेको पुँजी बजारमा आज भने सुधार आएको छ । दिनभरीको उतार चढाबपछि बजार दोहोरो अकंले बढेको हो । बजार आज १९.७० अकंले बढेर २८५१ बिन्दुमा कायम भएको छ । मंगलबार ११ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएको छ । यसदिन रिडि पावरको शेयर सर्वाधिक खरिदबिक्री भएको हो । कम्पनीका ४८ करोडको शेयर किनबेच भएको हो । साथै, अपि पावर, एनआरएन, एसवाई प्यानल, शिवम सिमेन्ट र कुमारी बैंकको सर्वाधिक शेयर खरिद बिक्री भएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed