शेयर बजारमा सुधार आँउदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पाँचौं दिन नेप्सेमा हरीयाली छाएको छ। नेशनल हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, रिदि पावर, हिमालयन रि, एनआरएन इन्फ्रास्टक्चर, आँखु खोला, एसवाई प्यानल, शिवम सिमेन्टस, नाग्दी गुप्र पावर, रिलायन्स स्पीङ्ग मिल्स र सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।