वालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शाह र राजदूत श्रीवास्तवबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।