सूर्यज्योति र सर्वाेत्तम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज सूर्यज्योति लाइफ र सर्वाेत्तम सिमेन्टसको शेयरमा लगानीकर्ताहरु बढी झुम्मिएको देखिएको छ। त्यस्तै, गुर्खाज फाइनान्स, शिवम सिमेन्टस, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन रि, घोराही सिमेन्टस, अपर तामाकोशी, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।