सूर्यज्योति र सर्वाेत्तम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

२१ चैत्र २०८०, बुधबार १५:०३

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज सूर्यज्योति लाइफ र सर्वाेत्तम सिमेन्टसको शेयरमा लगानीकर्ताहरु बढी झुम्मिएको देखिएको छ।

त्यस्तै, गुर्खाज फाइनान्स, शिवम सिमेन्टस, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन रि, घोराही सिमेन्टस, अपर तामाकोशी, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।

One thought on “सूर्यज्योति र सर्वाेत्तम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*