यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । २०८३ सालको पहिलो कारोबारको दिन बजारमा हरियाली आएको हो । बजारमा सुधार आएसँगै कारोबार रकम समेत बढेको छ । आज साढे १० अर्बको कारोबार भएको हो । बजार ३३ अकंले बढेको छ । आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ५८ करोड ९ लाख रुपैयाँको कारोबार भएको हो । साथै, नेशनल हाइड्रो, रिलायन्स मिल्स, सोलु हाइड्रो र रिडि पावरको शेयरमा सर्वाधिक किनबेच भएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed