यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
२ बैशाख २०८३, बुधबार १५:०३

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । २०८३ सालको पहिलो कारोबारको दिन बजारमा हरियाली आएको हो ।
बजारमा सुधार आएसँगै कारोबार रकम समेत बढेको छ । आज साढे १० अर्बको कारोबार भएको हो । बजार ३३ अकंले बढेको छ ।
आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ५८ करोड ९ लाख रुपैयाँको कारोबार भएको हो ।
साथै, नेशनल हाइड्रो, रिलायन्स मिल्स, सोलु हाइड्रो र रिडि पावरको शेयरमा सर्वाधिक किनबेच भएको हो ।












