सोलु हाईड्रोपावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से कारोबारमा आएको दोस्रो दिन पनि सुधार आउन सकेन । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । आज सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, होटल फरेष्ट इन, एसवाई प्यानल, शिवम सिमेन्टस, मञ्जु श्री फाइनान्स, रिदि पावर, आखुँ खोला र साल्पा विकास बैंकको सर्वाधिक कारोबार भएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed