सोलु हाईड्रोपावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

८ बैशाख २०८३, मंगलवार १५:०३

काठमाडौं । नेप्से कारोबारमा आएको दोस्रो दिन पनि सुधार आउन सकेन । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।

आज सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, होटल फरेष्ट इन, एसवाई प्यानल, शिवम सिमेन्टस, मञ्जु श्री फाइनान्स, रिदि पावर, आखुँ खोला र साल्पा विकास बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*