बीमा प्रशासक, कर्मचारी, अभिकर्तादेखि अर्थमन्त्री जनार्दन शर्माले यसरी मनाए तिहार

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंभरि र विश्वभर छरिएर रहेका नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि तिहार भव्य रुपमा मनाएका छन् ।
बीमा कम्पनीका सिईओदेखि कर्मचारीसम्म, बीमा अभिकर्ता, नियामक निकायका उच्च पदस्थ अधिकारीहरु, बीमा समितिका सञ्चालकदेखि अर्थमन्त्री जनार्दन शर्मा समेतले आजको भाइटीका भव्य रुपमा मनाएका छन् ।
सामाजिक सञ्जालमा उपलब्ध भएको तस्विरहरुको आधारमा बीमापोष्टले तयार पारेको फोटोचित्र ।
अर्थमन्त्री जनार्दन शर्माको तिहार

बीमा समितिका सञ्चालक कपिलदेव ओलीको तिहार

बीमा समितिकी निर्देशक पुजन ढुंगेलको भाइटीका

बीमा समितिका उप निर्देशक निर्मल अधिकारीको भाइटीका

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डेको भाइटीका

महालक्ष्मी लाइफका सिईओ रमेश कुमार भट्टराईको भाइटीका

राष्ट्रिय बीमा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठको तिहार

सन नेपाल लाईफका महा प्रबन्धक कमल राज गौतमको तिहार

नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ ईश्वर पोखरेलको तिहार

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीको तिहार

बीमाकर्मी अभिजित घोषको तिहार

बीमा सम्राट प्रभा ज्ञवालीको भाइटीका

बीमाकर्मी सुकल्याण पराजुलीको तिहार

बीमा व्यवसायी नमिता न्यौपानेको भाइटीका

बीमाकर्मी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका देवेन्द्र कोइरालाको तिहार

बीमाकर्मी सानिमा लाइफका गुणराज श्रेष्ठको तिहार

बीमाकर्मी हिरा भट्टराईको तिहार














