सुर्खेतबाट डिजिटल साक्षरता कार्यक्रम सुरु, देशव्यापी अभियान अघि बढाउने तयारीमा क्यान महासंघ

काठमाडौं । सूचना प्रविधि सम्बन्धी छाता संगठन क्यान महासङ्घले डिजिटल साक्षरता अभियान सुरुवात गरेको छ । आम सर्वसाधारणमा सूचना प्रविधिको पहुँच र यसको प्रयोग बृद्धि गर्ने उद्देश्यले क्यानले सुर्खेतबाट सो अभियान सुरुवात गरेको जनाएको छ ।  आज सुर्खेतस्थित सुर्खेत...


बीमा प्राधिकरणको कार्वाहीमा दुई कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने

काठमाडौं । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको...


बैंकिङ क्षेत्रमा सतर्कताको खाँचो छ: अन्तर्राष्ट्रिय मुद्रा कोष

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएकी छिन् ।बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी...


नेपाल लाइफका अभिकर्ताले अन्तराष्ट्रिय ख्यातिप्राप्त विजय कुमार झाबाट लिए प्रशिक्षण

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ ।अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको...


कुमारी बैंक र नेसनल प्याथ ल्याब काठमाण्डौबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्(हाउस...


सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १४ लाख बढी आवेदन

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आज १२ गतेसम्म निष्काशन गरेको आईपीओमा १४ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट...


नेप्सेमा शिखर इन्स्योरेन्सको ३६ लाख ८८ हजार कित्ता बोनश शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप १ कम्पनीको बोनश शेयर मूल्य सुचिकृत गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशतका दरको कुल ३६ लाख...


प्राइम, युनियन र गुराँस लाइफका संयुक्त मर्जर कमिटीलाई कर्मचारीको ध्यानाकर्षण पत्र

काठमाडौं । हाल मर्जर प्रक्रियामा रहेको प्राइम लाइफ र गुराँस लाइफमा आबद्ध कर्मचारीहरु संघद्धारा मर्जर मर्जर कमिटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुँजि मात्रै एकीकृत गर्नेगरी भन्दा पनि कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा ध्यान दिन आग्रह गरेको छ । युनियन लाइफ,...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त, बीमा प्राधिकरणको स्वीकृति

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले पाण्डेलाई आइतबार सीइओ बन्न स्वीकृति दिएको हो ।सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...