बीमा कसुरमा शेखर गोल्छाको दाबी : ‘२३ करोड ९२ लाख भुक्तानीबारे मलाई जानकारी थिएन’

काठमाडौं । बीमा कसुरमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मुद्दामा दीपक भट्ट, शेखर गोल्छा र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालसमेत प्रतिवादी छन् । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीका तत्कालीन...


आफूले गरेको अपराधको दोष कर्मचारीलाई दिएर पन्छने प्रयासमा सूर्यप्रसाद सिलवाल (बयान सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा कर्मचारीहरुलाई दवाव, तनाव, धम्की दिएर गराएको अपराध उनै दवावमा काम गर्न बाध्य कर्मचारीहरुको टाउकोमा थोपरेर आफू उम्किने प्रयास गरेका छन । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत...


बीमा रकम अपचलन र सम्पत्ति शुद्धीकरणमा दीपक भट्टविरुद्ध अर्को मुद्दा, सूर्य सिलवाल पनि तानिए

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको रकम योजनाबद्ध रूपमा अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा व्यापारी दीपक भट्ट, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा र नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसहित उच्च अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ...


इन्सेन्टिभ कटौती रोक्न अभिकर्ताको माग, ‘अध्यक्ष नभएको बहाना’ नबनाउन प्राधिकरणलाई आग्रह

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्दै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ। संघले अभिकर्तालाई दिइँदै आएको इन्सेन्टिभ कटौती गर्ने व्यवस्था रोक्न नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण...


महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले बीमा प्राधिकरणमा इन्टर्नसिप गर्न पाउने

काठमाडौँ । विद्यार्थीलाई कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उद्देश्यले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर र नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगर बीच इन्टर्नसिप कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार क्याम्पसमा...


जीवन बीमा कम्पनीहरुलाई बीमा रकम भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बीमित र बीमितका हकवालालाई बीमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई ८ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी...


स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि १६ वर्ष उमेर...


बाढी–विपद्मा बीमा दाबी भुक्तानी सहज बनाउन नयाँ व्यवस्था, प्राधिकरणले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी–विपद्मा बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिएको छ। बीमा कम्पनीहरुको लागि प्राधिकरणले निर्देशन दिँदै यस बिषम परिस्थितीमा रहेका बीमितहरुका लागि आवश्यक सहजीकरण गरिदिन यस्तो निर्देशन जारी भएको छ । बाढी तथा विपद्का कारण...


बीमा कम्पनीहरुले एकाधिकार रुपमा बीमा सर्भेयर छान्ने परिपाटीको अन्त्य, सरकारले सुन्यो आवाज

काठमाडौं । बीमा कम्पनीहरुले एकाधिकार रुपमा बीमा सर्भेयर छान्ने परिपाटीको अन्त्य भएको छ । लामो समयदेखि सर्भेयर संघले उठाउदै आएको माग यो पटक सरकारले सुनुवाई गरेको छ। दशकैंदेखि बीमा कम्पनीहरुले एकलौटी रुपमा राख्दै आएका सर्भेयरहरुको एकाधिकार तोडिएको छ। सरकारले...


सरकारी कर्मचारीलाई दुई वर्षे ‘कुलिङ पिरियड’, अवकाशपछि तत्काल नियुक्ति रोक्ने प्रस्ताव

सरकारले सरकारी कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ लागू गर्ने प्रस्तावसहित संघीय निजामती सेवा विधेयक संसद्मा पेस गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन...


बीमा सर्भेयरको छनौट अब स्वचालित विधिबाट, कम्पनीले आफुखुशी छान्न नपाउने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बीमा सर्भेयरहरुको छनौटमा बीमा कम्पनीहरुको मनोमानी अन्त्य गरी स्वचालित विधिद्वारा बीमा सर्भेयर छनौट गर्ने व्यवस्था लागू गरिएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले सो बिषयमा बिशेष चासो राखेर डिजिटल प्रविधिबाट स्वचालित सिष्टमबाट सर्भेयर छनौट...


जिम्बाब्वेमा एआईआरडीसीको २४औँ वार्षिक सम्मेलन, बीमा संरक्षणको खाडल पुर्न जोड

काठमाडौं । जिम्बाब्वेमा विकासशील मुलुकका बीमक तथा पुनर्बीमकहरूको संस्था एसोसिएसन अफ इन्स्योर्स एन्ड रिइन्स्योर्स अफ डेभलपिङ कन्ट्रिज को २४औँ वार्षिक सम्मेलन सुरु भएको छ। जसमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीका अधिकारीहरुले पनि सहभागी जनाएका छन् ।...


रसुवा बाढी प्रभावित बीमितलाई दावी भुक्तानी दिन प्रक्रिया र कानुन छोट्याइयो, पाँच लाखसम्मको दावीमा सर्भेयर नचाहिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट क्षति भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै एक विशेष कार्यविधि जारी गरेको छ । प्राधिकरणले बीमितलाई राहत दिन प्रक्रिया छरितो बनाउनुको...


जीवन तथा लघुजीवन बीमा अभिकर्ताको परीक्षा स्थगित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा तथा लघुजीवन बीमा अभिकर्ताका लागि सञ्चालन हुँदै आएको अनलाइन परीक्षा स्थगित गरेको छ। प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै २०८३ असोज १२ गतेदेखि असोज १६ गतेसम्म बिहान ११ बजे सञ्चालन हुने तय...


जेम्स इन्टरनेशनल स्कुलका विद्यार्थीलाई बीमाबारे प्राधिकरणको अभिमुखीकरण

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको...


जलवायु विपत्तिको जोखिम घटाउन बीमा र नवीनतामा लगानी गर्न नेपालको जोड

काठमाडौं । नेपालले बढ्दो जलवायुजन्य विपत्तिबाट हुने आर्थिक तथा भौतिक क्षति न्यूनीकरण गर्न बीमा, नवीनता र बलियो पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमपहिरो तथा अन्य प्राकृतिक...


बीमा प्राधिकरणमा उजुरीको चाप

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनामै बीमा सम्बन्धी उजुरीको संख्या उल्लेख्य देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को श्रावण मसान्तसम्मको तथ्यांकअनुसार यस अवधिमा कुल १४ वटा उजुरी दर्ता भएका छन्। प्राधिकरणका...


बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, समान सेवा-सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् । सेवा–सुविधामा समानता र आफूहरूले पाउँदै आएको सुविधा निरन्तरताको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । अन्य नियामक निकायका कर्मचारीले तुलनात्मक रूपमा आकर्षक सेवा–सुविधा पाइरहेको अवस्थामा...


जलवायुजन्य जोखिमको बीमा व्यवस्थापनमा बीमा प्राधिकरण र जेआइसीएबीच अन्तरक्रिया

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए) का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित...


बीमा प्राधिकरण गण्डकी प्रदेशद्वारा प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश स्तरीय बीमा हाजिरी जवाफ प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । प्राधिकरणको वार्षिक स्वीकृत कार्यक्रमअनुसार आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका १०+२ तहमा अध्ययनरत विद्यार्थी...