हिमालयन लाइफको सबै व्यतित बीमालेख नवीरकणमा ५० प्रतिशत छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले हिमालयन लाइफका साथै साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट...
रिलायबल नेपाल लाइफद्वारा बीमितको परिवारलाई साढे १३ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईबीआरडी शाखाले बेलौरी नगरपालिका–३ खिरियामा स्वर्गीय सीता देवी रानाको म्यादी जीवन बीमा अन्तर्गतको १३ लाख ८५ हजार रुपैयाँ बीमा दाबी रकम उनका श्रीमानलाई हस्तान्तरण गरेको छ। दाबी रकम हस्तान्तरण कार्यक्रममा बेलौरी नगरपालिका–३...
रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता शेयरको लक–इन अवधि साउन ३० मा सकिँदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक–इन अवधि साउन ३० गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता रहेको कुल...
जन्मदिनमा श्रीमानलाई रिलायबल नेपाल लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनलाई स्मरणीय बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–५ निवासी सुमित्रा गौतमले आफ्ना श्रीमान् सुरेश रेग्मीलाई १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार प्रदान गरेकी छन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमार्फत खरिद गरिएको उक्त जीवन बीमा पोलिसी जन्मदिनको विशेष...
एशियन लाइफद्वारा बीमितको परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । वैदेशिक रोजगार बीमा अन्तर्गत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितका परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। रसुवाको उत्तरगया गाउँपालिका–२ निवासी कुलबहादुर तामाङले सन् २०२४ डिसेम्बर ३१ मा वैदेशिक रोजगार बीमा अन्तर्गत ३ हजार ७०८...
सरकारको निर्णय अनुसार हिमालयन रिबाट पुलको काम खोसेर नेपाल रिलाई, साउन १ गतेदेखि कार्यान्वयन
काठमाडौं । सरकारी कम्पनी संरक्षण निति लागू गर्न हिमालयन रिबाट काम खोसेर नेपाल रिलाई दिइएको छ। नेपाल सरकारको निर्णयलाई नेपाल बीमा प्राधिकरणले लागू गर्ने भएको छ । वैदेशिक रोजगारको पुलको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल रि लाई दिने...
मेटलाइफ नेपाल लगातार दोस्रो पटक ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ। कम्पनीले यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित भएको बताउँदै यस वर्ष ८७...
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरूलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तामा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ बमोजिम बीमितलाई...
जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क ९.५६ प्रतिशतले बढ्योः नेपाल लाइफ पहिलो, वृद्धिदरमा आईएमई लाइफ अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७ अर्ब ७२ करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आवको सोही अवधिको ९८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँको तुलनामा...
एशियन लाइफ इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रशिक्षार्थी सहायक (ट्रेनी असिस्टेन्ट) तथा अप्रेन्टिस पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। अप्रेन्टिस पदका लागि न्यूनतम १०+२ उत्तीर्ण तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै...
छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको १० लाखको जीवन बीमा पोलिसी उपहार
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१८ निवासी युवराज न्यौपानेले आफ्नी छोरी अबिरा न्यौपानेको तेस्रो जन्मदिनलाई विशेष बनाउँदै १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएका छन्। उनले भविष्यको आर्थिक सुरक्षा र उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड...
नेशनल लाइफले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलायो
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलाएको छ । कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गत बीमा दाबी भुक्तानी नलिई सकेको बीमितहरुलाई नजिकको शाखा कार्यालयमा गई सम्र्पक गरी बीमालेख अनुसार बीमा दाबी लिन अनुरोध गरेको छ...
हिमालयन लाइफको संचालकमा प्रा.डा. बज्राचार्य नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त रहेको संचालकमा प्रा।डा। प्रकाश मुनी बज्राचार्य नियुक्त भएका छन्। कम्पनीको संचालक समितिको बैठकले प्रा।डा। प्रकाश मुनी बज्राचार्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रा।डा। बज्राचार्य स्कूल अफ म्याथम्याथीकल साइन्सका संस्थापक निर्देशक समेत हुन्...
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई आइएमई लाइफको आग्रह
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले प्रचलित सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनले निर्दिष्ट गरे बमोजिम...
नौं महीनामा जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ५ अर्ब १७ करोड रुपैयाँ, कुन कम्पनीले कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (एम्प्लोयी बेनिफिट्स एक्पेन्सेस) बढेको देखिएको छ। यसमा कर्मचारीको तलब, भत्ता, बोनसदेखि कर्मचारीलाई उपलब्ध गराइने अन्य सेवासम्बन्धी खर्च समेत समावेश हुन्छ।...
सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% छुट, आज अन्तिम मौका
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने अवधि आज सकिंदैछ। कम्पनीले बीमा गराएका तर विभिन्न कारणले समयमै बीमालेख नवीकरण गर्न नसक्दा व्यतित भएका बीमालेखहरूमा लाग्ने विलम्ब शुल्क (ब्याज) मा पूर्ण छुट...
हिमालयन लाइफका चार सञ्चालकले दिए राजीनामा, दुई नयाँ नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका चार जना सञ्चालक समितिका सदस्यहरूले राजीनामा दिएका छन् भने दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन्। कम्पनीका संस्थापक शेयरधनीतर्फको प्रतिनिधित्व गर्ने सञ्चालक सौरभ दुगड र सर्वसाधारण शेयरधनीतर्फको प्रतिनिधित्व गर्ने सञ्चालकत्रय प्रमिला के.सी, सचिन...
जीवन बीमामा सावधिक बीमाको दबदबा: कुल व्यवसायको ४० प्रतिशत हिस्सा, अन्यको कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा सावधिक बीमाले ओगटेको छ । जीवन बीमा कम्पनीहरूको व्यवसाय झण्डै एक दर्जन क्षेत्रमा रहे पनि सावधिक बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ४०.३१ प्रतिशत हिस्सा ओगटेको हो । चालु आर्थिक वर्षको...
एशियन लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। सो शेयर किन्न इच्छुक शेयरधनीले...
जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी २ खर्ब २१ अर्ब नाघ्यो, कुन कम्पनीको कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी (शर्ट टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा बढेको छ। वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल अल्पकालीन लगानी २ खर्ब २१ अर्ब १८ करोड...
















