लोकसेवा छोडेर बीमाको बाटो रोजेका सन्तोष क्षेत्री, जसले बनाए सयौं अभिकर्ताको करियर
गुल्मीको इस्मा गाउँपालिका–१ हस्तिचौरमा जन्मिएका सन्तोष कुँवर क्षेत्री सानैदेखि पढाइमा अब्बल थिए । विद्यालय तहमा प्रायः प्रथम हुने उनीप्रति परिवारको अपेक्षा पनि ठूलो थियो । त्यसैले परिवारले उनलाई लोकसेवा पढेर सरकारी जागिर खान सुझाव दिएको थियो । उनले पनि...
नेपाल लाइफका ४० जना बीमा अधिकर्ताहरु मलेसिया भ्रमणमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत दर्जनौं बीमा अभिकर्ताहरु रिफ्रेसमेन्ट तालिम, अनुभव आदानप्रदानको सिलसिलामा मलेसिया पुगेका छन् । हिजो साँझको उडानमार्फत करिब ५० जना बीमा अभिकर्ताहरु पाँच दिने भ्रमणको क्रममा मलेसिया पुगेका हुन् । गत बर्षको हिउँदे सिजनमा...
बीमितले आम्दानीको २०% मात्रै बीमा गर्यो भने बचत र भविष्य दुबै सुरक्षित हुन्छः अर्पना थपलिया
अर्पना थपलिया विगत ११ वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा कार्यरत छिन् । बीमा क्षेत्रमा नै भविष्य देखेकी थपलियाले बीमा क्षेत्रमा एड्भाईजरको रुपमा आफूलाई परिचित गराएकी छिन् । छोटो समयमा नै सफलता हासिल गरेकी थपलियाको बीमा अभिकर्ता पेशासँग सम्बन्धीत रोचक जानकारी...
दुबईबाट फर्केर तीन वर्षमै चम्किए उमाकान्त पौडेल, बने सिटिजन लाइफको दरिलो खम्बा
वि.सं. २०३९ साल चैतको ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका उमाकान्त पौडेल यतिबेला चितवनलाई आफ्नो कर्मभूमि बनाएर बीमा मार्फत् आम नागरिकको आर्थिक जोखिम रक्षावरणमा ठूलो भूमिका खेलिरहेका छन्। उनले सिटिजन लाइफको नारायणगढ शाखामा एजेन्सी मेनेजरको रूपमा रहेर बीमा क्षेत्रमा होमिएका...
बीमितले पहिला अभिकर्तालाई विश्वास गरेर मात्रै कम्पनीलाई गर्छन्: गोमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर गोमा कोइराला भण्डारी बीमा क्षेत्रमा २२ वर्षदेखि कार्यरत छिन् । बीमा पेशामा सक्रिय रुपमा लागिरहेकी गोमाको आगामी दिनमा पनि यसै क्षेत्रमा रहने योजना रहेको छ। बीमित र कम्पीनका लागि बीमा अभिकर्ता...
अभिकर्ताहरुको कुलिङ पिरियडमा बीमा प्राधिकरणका पदाधिकारी र संचालकबीच दोषारोपण
काठमाडौं । अभिकर्ताहरुको असन्तृष्टिको बिषय रहेको कुलिङ पिरियडमा बीमा प्राधिकरणका पदाधिकारी र संचालकले एक अर्कालाई दोषारोपण गरेको पाइएको छ। अभिकर्ताहरुले यस बिषयमा आपत्ति जनाउदै संसोधन गर्न प्राधिकरणमा पुगेका थिए । सिईओको कुलिङ पिरियडभन्दा बढी बाधिएको भन्ने बिषयमा छलफलका लागि...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता प्रशिक्षण तथा व्यवसायिक योजना निर्माण कार्यक्रम सम्पन्न
बिर्तामोड । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा यस आर्थिक वर्षको लक्ष्य पुरा गर्न विशेष कार्यक्रम शनिबार बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रभु...
अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि
काठमाडौं । सरकारले अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटसँगै संसदमा प्रस्तुत आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताको आम्दानीमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको हो। संसदमा पेश गरेको आर्थिक विधेयकमा बासिन्दा प्राकृतिक...
जेठ १८ गतेदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही जेठ १८ गतेदेखि २२ गतेसम्म पाँच दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरूको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन...
बीमा अभिकर्ता समुद्रमा माछा मार्ने पेशा जस्तै हो, जति मिहेनत त्यति नै आम्दानीः शर्मिला
काठमाडौं । शर्मिला अर्याल पाण्डे नेशनल लाइफकी चिर्फ बिजनेस म्यानेन्जर हुन् । विगत तीन बर्षदेखि बीमा अभिकर्ता पेशामा सक्रिय भईरहेकी शर्मिलाले घर परिवारको साथ साथै राम्रै आम्दानी गर्ने लक्ष्य सहित यस पेशामा लागिन् । छोटो समयमा नै बीमा अभिकर्ताबाट...
बीमा अभिकर्ता : सामाजिक सुरक्षा, आर्थिक अवसर र जोखिम व्यवस्थापनको जीवन्त कडी
पाँचथर फाल्गुनन्द १ का रुद्र बहादुर कामी एक वर्षको अवधीमा दुई पटक दुर्घटनामा परी घाइते भए । बीमा कम्पनीले व्यक्तिगत दुर्घटना लाभ बापतको रकम प्रदान गरेपछि उनको उपचारमा निकै सहज भयो । सामान्य परिवारका रुद्र बहादुरलाई बीमा गराउन धेरै...
बीमा अभिकर्ता परीक्षा सम्बन्धी कानूनी प्रावधान
पृष्ठभूमि बीमा एक वित्तीय जोखिमको रक्षावरण हो, बीमा करार हो भने बीमा कम्पनीहरु करारको व्यवसाय गर्दछन् । बीमितले बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गरी आफनो जोखिमको रक्षावरण गर्ने तथा बीमा कम्पनीलाई जोखिमको हस्तान्तरण गर्ने गर्दछन् ।समग्र बीमा प्राणालीमा हुने...
बीमालाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टको भूमिका अहम्ः पेशागत बीमा अभिकर्ता संघ
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्टको छैठौं वार्षिकोत्सवमा शुभकामना दिंदै बीमा बजारलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टले सराहनीय भूमिका खेलेको बताएको छ। संघका अध्यक्ष ओम बहादुर खत्रीले शुभकामना मन्तव्य दिंदै नेपाल तथा नेपाल बाहिर बीमा...
सरकारी जागिरपछि बीमा अभिकर्ता पेशामा सुन्दर भविष्य बुन्दै राजु सिजापती
जीवनको २० वर्ष सरकारी सेवामा बिताएका राजु सिजापतीको दैनिकी अन्यजस्तो सामान्य छैन। साधारणतया कुनै व्यक्ति सरकारी सेवाबाट निवृत्त भइसकेपछि खासै पेशा अँगालेको देखिंदैन बरू आरामसँग पेन्सन खाएर जीवन बिताइरहेको देखिन्छ। तर यो भीडमा राजु सिजापती फरक पात्र हुन् उनी...
बीमा अभिकर्ताका लागि नयाँ आचारसंहिता: गोपनीयता उल्लंघनदेखि दोहोरो भूमिकासम्म निषेध, के छन् नियम ?
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन २०८३ जारी गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताहरूको कार्यप्रणालीलाई थप व्यवस्थित, व्यावसायिक, पारदर्शी र जवाफदेही बनाउन बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको...
पेशागत बीमा अभिकर्ता संघको नेतृत्वसँग प्राधिकरणको छलफल, नीतिगत सुधारमा जोड
काठमाडौं । नवनियुक्त पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय कमिटीलाई नेपाल बीमा प्राधिकरणले शुभकामना ब्यक्त गरेको छ । आज प्राधिकरणमा आयोजिक एक कार्यक्रममा चैत २७ र २८ गते सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई प्राधिकरणले बधाई तथा...
नेपाल लाइफद्वारा पेशागत बीमा अभिकर्ता संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपालका नवनिर्वाचित पदाधिकारीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल लाइफले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना आदान–प्रदान गरेको हो । चैत २७...
खत्रीको नेतृत्वमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालकाे आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले निर्विरोध रुपमा समिति गठन गरेको हो । निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक...
पेशागत बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन (फोटोफिचर)
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रूपमा सुरू भएको छ । ‘अभिकर्ताहरूको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनमा देशभर छरिएर रहेका...
‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नारासहित बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन सुरू
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रुपमा सुरू भएको छ । ‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनले देशभर छरिएर रहेका...




















