बीमाप्रति जनतामा विश्वास जगाउन बीमा दाबी भुक्तानी प्रकृया यथोचित हुनुपर्छ

साधारणतया व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, आगलागि, बिस्फोट, सडक एवं हवाई दुर्घटना, चोरी, डकैती, मृत्यु आदि कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ । वस्तुतः जोखिमलाई आफ्नै क्षमताभित्र वहन गर्न सकिन्छ । साधारणतः न्यूनतम खर्चमा बीमा शुल्क बुझाई...


बीमा कम्पनीका सिईओ खोपीको देउता जस्ता थिए, नयाँ बीमा ऐनमा काम कर्तव्य अधिकार तोकिएको छ

मुलुकभित्र हुने कुनै पनि गतिविधि विधिसम्मत छ वा छैन भनेर निगरानी राख्ने प्रचलन परापूर्वकाल देखिकै हो । त्यसमा पनि राज्यबाट अनुमति लिई व्यवसायजन्य कार्य गर्ने क्षेत्रको नियमन गर्न कार्य हरेक राज्यले गर्दै आएको छ । यस्ता उद्योगले जनताको हितमा विधिसम्मत काम...


बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख

बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो...


शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली

काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...


चार वर्षअघि बीमा व्यवसायमा छिरेकी सिता थापा आइएमई लाइफ जम्दै, बीमा व्यवसायमा जम्दै रमाउने धोको

काठमाडौं । नेपाल लाइफबाट बीमा अभिकर्ता पेशा सुरु गरेकी सिता टण्डन थापा हाल आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । चार वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएकी थापाले छोटो समयमा नै एमडिआरटी व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगिसकेकी छिन् ।...


‘बीमितलाई दावी भुक्तानी गर्दा बीमा कम्पनीहरुले बार्गेनिङ गरेर हैरान पार्ने काम रोक्नुपर्छ’

बलराम श्रेष्ठ, महासचिव नेपाल बीमित हित सरक्षण संघ   नेपाल बीमित हित संरक्षण संघको स्थापना कहिले र किन भएको थियो ? २०७२ सालमा बीमा समितिबाट सैद्धान्ति सहमति लिएर नेपाल बीमित हित संरक्षण संघको स्थापना गरेको हौं । बीमितको पक्षमा...


सपनालाई संकल्प ठान्ने संजिता एमडिआरटीको आजिवन सदस्य, इलामदेखि एलआईसीसम्मको यात्राले दिलायो खुशी

संजिता भक्त राज, सिनियर एजेन्सी म्यानेजर, एलआईसी नेपाल सपना कस्तो बोक्ने ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । ईलामको नारायणस्थान–२ मा जन्मिएकी संजिता भक्त राजले जीवनमा सधैं सामान्य सपना मात्रै देखिन् । सामान्य सपना देख्ने तर उक्त सपना...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


बीमामा रम्दै, प्राध्यापन र समाजसेवामा समर्पित शोभाखर अधिकारी

प्राध्यापक पेशासँगै बीमा क्षेत्रमा आवद्ध शोभाखर अधिकारी एलआईसी नेपालका एजेन्सी म्यानेनजर हुन् । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत अधिकारी देशकै उत्कृष्ट बीमा व्यवसायी मध्येभित्र पर्दछन् । माडी जेसिसमा समेत आबद्ध अधिकारी जिल्लाभित्रका समाजसेवी तथा सफल व्यवसायीको...


जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन ।...