सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन सिद्धार्थ बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।...
हालसम्म कुन-कुन कम्पनीको भयो साधारणसभा ?
काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुको एजीएमको सिजन सुरु भएको छ। चालु आर्थिक वर्षको साढे दुई महिना वितिसक्दा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा बोलाएका छन्। नेप्सेमा सूचीकृत भएका बैंक, विकास बैंक, वित्त कम्पनी, जलविद्युत् तथा लघुवित्त कम्पनीले साधारण...
चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । आज बजार अन्तिम समयमा ०.२६ अकंले बढेर २५९९.१५ बिन्दुमा कायम भएको छ । बिहिबार ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।...
अझै माथि उठ्न सकेन पुँजी बजारः बेच्दै धमाधम शेयर, दशैंको प्रभाव कि सरकारप्रतिको अविश्वास ?
काठमाडौँ । शेयर बजार सुधारका लागि नीतिगत पहल भइरहे पनि त्यसको प्रभाव बजारको चालमा अपेक्षाकृत देखिन सकेको छैन । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा नियामक निकाय, लगानीकर्ता तथा सरोकारवालाबीच बजार सुधारका विषयमा छलफल भइरहेका बेला लगानीकर्ताको मनोबल भने अझै कमजोर...
शेयर बजार हरीयाली छाँउदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सरकारले सकारात्मक आश देखाएपछि शेयर बजारमा लगानीकर्ताहरुमा उत्साह जागेको छ । आज शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । शेयर बजारमा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरुमा सकारात्मक आश पलाएको छ। आज सिद्धार्थ बैंकको सर्वाधिक कारोबार...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका २० ठूला शेयरधनी, ५ बीमा कम्पनीको उल्लेख्य हिस्सा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का ठूला शेयरधनीमध्ये ५ वटा बीमा कम्पनी रहेका छन् । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक विवरणअनुसार बैंकका ठूला शेयरधनीको संख्या २० रहेको छ । ठूला शेयरधनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स,...
मिड सोलु हाइड्रोपावरको एक लाख कित्ता शेयर बिक्री गरेर बाहिरिँदै दिपेन्द्र
काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडका एक आधारभूत शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार आधारभूत शेयरधनी दिपेन्द्रबहादुर साउदले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्री गर्न मनसायसहित कम्पनीमा...
मुगुको विद्युत् योजनामा ‘कागजी काम’ देखाएर ९ लाख बढी भुक्तानी, ८ जनामाथि मुद्दा
काठमाडौं । मुगुमा विद्युत् निर्माण योजनामा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तत्कालीन...
मुनलाइट हाइड्रोपावरको ९२ करोडको शेयर प्रत्याभूति ज्योति क्यापिटलले गर्ने
काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो...
सिन्धु विकास बैंकसहित यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८२ अकंले घटेर २५९८.८९ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड २६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।...
अस्थिर पुँजी बजारः नियामकका सकारात्मक कदमलाई रातो सिग्नल, यी कारण घट्दैछ मार्केट!
काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका प्रयास अघि बढे पनि त्यसको प्रभाव कारोबार र नेप्से सूचकमा स्पष्ट रूपमा देखिन सकेको छैन । बजार सुधारका विषयमा प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा नियामक निकाय, शेयर लगानीकर्ता तथा सरोकारवालाबीच छलफल भएको छ। सरकार...
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि शेयर बजारमा सकारात्मक सुधार आउन सकेको छैन । आज घलेम्दी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाईड्रोपावर, मञ्जुश्री फाइनान्सको प्रमोटर शेयर, शिवम सिमेन्टस, सिद्धार्थ बैंक, लिबर्टी इनर्जी, हिमालयन डिष्टिलरी, सानिमा...
एबीपी इनर्जीले आईपीओ निष्कासन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक
काठमाडौँ । जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। आईपीओ निष्कासनसम्बन्धी सम्झौता २०८३ असोज ९ गते भएको...
हाथवे इन्भेष्टमेन्टको नाममा १५ लाख कित्ता शेयर बिक्रीको ‘फर्जी पत्र’, कम्पनीले खोल्यो पोल
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रसारित शेयर बिक्रीसम्बन्धी पत्र नक्कली भएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई...
शेयर बजारमा चलखेल रोक्न र पारदर्शिता कायम गर्न अर्थसमितिको पाँचबुँदे निर्देशन
काठमाडौँ । शेयर बजारमा देखिएका समस्या समाधान गर्दै पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पाँचबुँदे निर्देशन दिएको छ। समितिले पुँजी बजारको विकास र आधुनिकीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न निर्देशन दिएको हो। बजारमा हुने...
नेप्सेमा संरचनागत सुधार अघि बढाउँदै सेबोन, इन्ट्राडे र डेरिभेटिभ्स ल्याउने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार, प्राविधिक सुदृढीकरण र संस्थागत क्षमता अभिवृद्धिको प्रक्रिया अघि बढाउने भएको छ । अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अघिल्लो सरकारको पालामा रामेश्वर खनाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन...
डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार नाघ्यो
काठमाडौं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सङ्घीय संसद्को अर्थ समितिमा पेस गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार पुगेको छ। बुधबार...
‘आईपीओको खेतीले थलियो पुँजी बजार’
काठमाडौं । नेपालको पुँजी बजारमा देखिएको निरन्तरको गिरावट र लगानीकर्ताको घट्दो विश्वासप्रति संसदीय समितिको बैठकमा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा लगानीकर्ताका प्रतिनिधिहरूले दोस्रो बजारलाई सबल, व्यवस्थित र पारदर्शी बनाउन नियामक निकायको...
कालिका पावर शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ७ प्रतिशत बोनस शेयर वितरण पश्चात् नेप्सेमा सूचीकृत भएको हो । कालिका पावर कम्पनी लिमिटेडको ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो...


















