मुक्तिनाथ विकास बैंकद्धारा सिसिटिभि क्यामेरा सहयोग

३ फाल्गुन २०७८, मंगलवार १८:१३

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सिसिटिभि क्यामेरा सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्त अन्तर्गत नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिलाई सिसिटिभि क्यामेराहरु लागि सहयोग गरेको हो ।

बैंकले उक्त समितिलाई लाई ८ थान सिसिटिभि क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको छ । मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरुक्षा र मन्दिरकाो भौतिक संरचनाहरुको संरक्षण गर्ने ठुलो मद्दत पुग्ने विश्वास गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*