साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन
१७ फाल्गुन २०७८, मंगलवार ०९:५५

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् ।
यसअघि उक्त पदमा रहेका संचालक समितिको अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण भई रिक्त भएको पदमा संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।













